Skip to main content
検索文字:代わり/代り
- かわり【代わり/代り】
- 1〔代用の人/物〕a substitute; सहायक ; साटोमा आउने व्यक्ति ; सहायता गर्ने व्यक्ति ;〔代理人〕a deputy; प्रतिनिधि ; सुम्पिएको व्यक्ति ;
- 兄が父の代わりをした My brother took our father's place. दाइले बुबाको ठाउँ लिएर काम पुऱ्यउनुभयो ।
- 代わりのsubstitute; साटोमा आउने ; सहायता गर्ने ;
- 代わりの方法 a substitute means; वैकल्पिक (/ अर्को) उपाय ; अन्य बाटो
- 代わりの人を行かせます I will send a substitute (/ stand-in). मैले अर्को (/ अन्य) व्यक्ति पठाउनेछु ।
- 問題解決のため彼は様々な代わりの案を考えた He thought out various alternatives to solve the matter. समस्या समाधानका लागि उनले विभिन्न विकल्प (/ अन्य बाटो) सोचे ।
- 代わりにin stead of~; ~को साटोमा (/ सट्टामा / बदलामा) ; वैकल्पिक ; ~बापत ;
- 米の代わりになる食料 a substitute for rice; चामलको वैकल्पिक खाद्यवस्तु ; चामलको बदलामा खाइने चीज
- 代わりに行ってあげよう I will go in your place (/ instead of you). तपाईंको सट्टामा म गइदिन्छु ल ।
- 私があなたの代わりに彼らを待ちましょう I will wait for them instead of you. तपाईंको साटो म नै उनीहरूको बाटो हेर्छु नि ।
- この数字の代わりに最新の数字を置くことができる The number can be replaced by the latest figure. यो संख्याको सट्टा अन्तिम तथ्याङ्क राख्न सकिन्छ ।
- お前のお父さんに電話して代わりに話の割り当てをやってもらいえないか尋ねなよ。彼はすぐにやってくれるよ Call your dad; and ask him if he can do the talk. He’ll do it. तेरो ड्याडीलाई फोन गरेर उहाँले भाषण दिन सक्नुहुन्छ कि; सोध् न । उहाँले दिइहाल्नुहुन्छ नि !
- 間違って砂糖の代わりに塩を入れてしまった I put salt instead of sugar by mistake. चिनीको सट्टा नुन तलमाथि गरेर हालें ।
- お前の代わりに私が死ねば良かったのに I wish to be dead instead of you. तेरो सट्टामा म मरेको भएता हुनेथियो !
- 2〔代償〕compensation; a return; बदला ; क्षतिपूर्ति ; फर्काउने काम ;〔交換〕an exchange; आदान–प्रदान ;
- 代わりを取る take a compensatioon; exchange; बदला लिनु
- 代わりに〔代償に〕by way of compensation; in compensation for~; ~को लागि ; ~को नोक्सान भएकोमा दिँदै ;〔お返しに〕in return for~; ~को लागि फर्काउँदै ;〔埋め合わせに〕to make up for~; ~को मेल–मिलाप गर्दै ;
- 3〔飲食物の〕⇒おかわり(お代わり)