- 挨拶
会場に来たあまり見掛けない人に挨拶をした I greeted a newcomer to the hall.मैले भवनमा आउनु भएको एक जना नवआगन्तुकलाई अभिवादन गरें ।
- 後
会場の一番後にいた We had been seated at the rear of the hall. हामी भवनको सबभन्दा पछाडि बसेका थिौं ।
- 案内
the information desk; ग्राहक सेवा ; (सम्पर्क) विभाग *課; काउन्टर *ネ英;〔人〕a clerk at the information desk; a receptionist; ग्राहक सेवक ; रिसेप्सनिस्ट *ネ英;〔大きな会場の〕an attendant; an usher; परिचारक, 女 परिचारिका ;〔劇場内の〕an usher; ढोके ;
- 家
彼が自分の家を会場に提供した He offered his house as a meeting place. उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
- 息苦しい
その会場は息苦しい雰囲気だった There was a tense (/ an oppressive) atmosphere in the hall. त्यस भवनको निक्कै तनाउपूर्ण (/ तन्केको / उकुसमुकुस) मुड (/ वातावरण) थियो ।
- 一杯
会場は人で一杯になっていた The hall was crammed with people. हल मानिसले ठसाठस भरिएको थियो ।
- 埋まる
会場は人で埋まった The hall was overflowing with people. भवन मानिसहरूले भरियो ।
- 埋める
人波が会場を埋めた The crowd thronged the site. भीडले स्थान भरियो ।
- 打ち抜く/打ち貫く
3部屋打ち抜き集会場を作る remove (/ take away) the partitions and make the three rooms into a meeting place; तीनटा कोठा भत्काएर एउटै सभाघर बनाउनु
- 埋まる
会場は人で埋まった The hall was crowded with people.; The hall was full of people. हल मानिसहरूले भरियो ।
- FM
会場ではプログラムがFM放送で流される The program on site will be broadcasted on the FM frequency. हलमा कार्यक्रम एफ एम रेडियो फि्रक्वेन्सीमा प्रसारण गरिनेछ ।
- 宴会
宴会場
- 王国
〔集会場〕a Kingdom Hall; राज्यभवन ; सभाभवन ;
- 大広間
〔非常に広い部屋〕a hall; भवन ; ठूलो कोठा ;〔宴会場〕a banquet hall; भोजन कोठा ;〔接見室〕a reception hall; बैठक कोठा ;
- 起きる
大会会場で怪我による危険な状態が起きた There came to be a hazardous condition because of an injury at the convention site. अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।
- 趣
花が会場に趣を添えた It made the hall more attractive (/ charming). फूलले भवनलाई अझ आकर्षक (/ मनोरम / मनमोहक) बनायो ।
- 収まる
この会場は最大でも1,200人が収まる The hall is limited to 1,200 people. यस भवनमा बढीमा १,२०० जना अट्छन् (/ अटाउँछन्) ।
- 開放
彼が自分の家を会場に開放した He offered his house as a meeting place. उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्त गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
- 返す
会場を初めよりもきれいにして返すという評判を得ている They have earned a reputation that they return the hall after they make it cleaner than before. उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।
- 仮設
仮設会場
- 歓迎
会場整理係が客人を歓迎した The attandants welcomed the comers. परिचारकहरूले अतिथिहरूको स्वागतसत्कार गरे ।
- 歓待
会場整理係が客人を歓待した The attandants welcomed the comers. परिचारकहरूले अतिथिहरूको स्वागतसत्कार गरे ।
- 危険
大会会場で怪我による危険な状態が生じた There came to be a hazardous condition because of an injury at the convention site. अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।
- 聞こえる
国中で聞こえるコンサート会場 a famous concert hall of the country; देशको नामी कन्सर्ट हल
- ぎっしりと
会場は人でぎっしり詰まっていた The hall was packed (/ crammed / filled) with people. हल मानिसले टनाटन भरिएको थियो ।
- 客
会場整理係が客を歓迎した The attandants welcomed the comers. परिचारकहरूले अतिथिहरूको स्वागतसत्कार गरे ।
- 綺麗/奇麗
会場を初めよりも綺麗にして返すという評判を得ている They have earned a reputation that they return the hall after they make it cleaner than before. उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।
- 禁煙
会場内禁煙 〔掲示〕No Smoking (/ Smoking Prohibited) in This Hall. यस भवनभित्र धूम्रपान मनाही ।
- 怪我
大会会場で怪我による危険な状態が生じた There came to be a hazardous condition because of an injury at the convention site. अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।
- こざっぱり
会場はこざっぱりと片付けてあった The hall was clean and tidy. भवनलाई सफासुग्घर अनि चिटिक्क राखिएको थियो ।
- 下見
入試の前に会場の下見をした I went and took a look at a hall before the entrance examination. म परीक्षणभवनमा जाँचको दिन भन्दा पहिल्यै हेर्न गएँ ।
- 周波
会場ではプログラムがFMラジオの周波数で放送される The program on site will be broadcasted on the FM frequency. हलमा कार्यक्रम एफ एम रेडियो फ्रिक्वेन्सीमा प्रसारण गरिनेछ ।
- 収容
この会場の最大収容能力は1,200人です The hall is limited to 1,200 people. यस भवनमा बढीमा १,२०० जना अट्छन् (/ अटाउँछन्) ।
- 生じる
大会会場で怪我による危険な状態が生じた There came to be a hazardous condition because of an injury at the convention site. अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।
- 崇拝
彼は崇拝者たちを供に連ねて会場に向かった He set out for the hall, followed by his admirers. ऊ सँगी उपासकहरूलाई सँगै लिएर भेला हुने ठाउँमा गयो ।
- 鮨詰め
会場は鮨詰め状態だった The hall was jammed full (/ jam-packed / crammed). हल मानिसले ठसाठस भरिएको थियो । ; हल मानिसले भरिएर खचाखच भएको थियो ।
- 添える
花が会場に風情を添えた It made the hall more attractive (/ charming). फूलले भवनलाई अझ आकर्षक (/ मनोरम / मनमोहक) बनायो ।
- 大会
大会会場で怪我による危険な状態が生じた There came to be a hazardous condition because of an injury at the convention site. अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।
- 立ち籠める
会場には熱気が立ち籠めていた The hall was filled with enthusiasm. पूरै हल जोसले (/ उत्तेजनाले) भरिएको थियो ।
- 包む
会場は熱気に包まれた The hall was filled with enthusiasm. पूरै हल जोसले (/ उत्तेजनाले) भरिएको थियो ।
- 詰まる
会場は人でぎっしり詰まっていた The hall was crammed with people. हल मानिसले ठसाठस भरिएको थियो ।
- 詰め込む
会場は人がぎっしり詰め込まれていた The hall was crammed with people. हल मानिसले ठसाठस भरिएको थियो ।
- 連ねる/列ねる
彼は崇拝者たちを供に連ねて会場に向かった He set out for the hall, followed by his admirers. ऊ सँगी उपासकहरूलाई सँगै लिएर भेला हुने ठाउँमा गयो ।
- 提供
彼が自分の家を会場に提供した He offered his house as a meeting place. उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
- 出迎える
会場に来た,あまり見かけない人に挨拶して出迎えた I greeted a newcomer to the hall. भवनमा आएको एक जना नवआगन्तुकलाई अभिवादन गरेँ ।
- 展覧
an exhibition; an exhibit; a show; प्रदर्शनी ; महोत्सव ;〔会場〕 an exhibition hall; a show room; प्रदर्शनस्थल ; प्रदर्शनीय स्थल ; प्रदर्शनकक्ष *部屋;
- -として
彼が自分の家を会場に提供した He offered his house as a meeting place. उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
- 供
彼は彼らを供に連ねて会場に向かった He set out for the hall, followed by them. ऊ तिनीहरूलाई सँगै लिएर भेला हुने ठाउँमा गयो ।
- 流す
会場ではプログラムがFM放送で流される The program on site will be broadcasted on the FM frequency. हलमा कार्यक्रम एफ एम रेडियो फि्रक्वेन्सीमा प्रसारण गरिनेछ ।
- 雪崩れ込む
群衆は会場に雪崩込んだ The crowd surged (/ rushed) into the hall. भिड भवनभित्र उर्लेर गयो । ; भिड ठेलमठेल (/ ठेलाठेल / धक्काधक्की) गर्दै भवनभित्र पसे ।
- 波
会場は人の波に埋まった The hall was crowed with people.; The hall was jammed (/ packed) with a crowd of people. हल मानिसले ठसाठस भरियो ।
- -に
彼が自分の家を会場に提供した He offered his house as a meeting place. उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
- 入場
〔会場に来た人〕visitors; पाहुनाहरू ;〔見物人〕spectators; दर्शकहरू ;〔総称〕an attendance; स्रोताहरू ;
- 熱気
会場は熱気に包まれた The hall was filled with enthusiasm. पूरै हल जोसले (/ उत्तेजनाले) भरिएको थियो ।
- 乗り込む
群衆は会場に乗り込んだ The crowd surged (/ rushed) into the hall. भिड भवनभित्र उर्लेर गयो । ; भिड ठेलमठेल (/ ठेलाठेल / धक्काधक्की) गर्दै भवनभित्र पसे ।
- 初め
会場を初めよりもきれいにして返すという評判を得ている They have earned a reputation that they return the hall after they make it cleaner than before. उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।
- 孕む
会場の空気は殺気を孕んでいた A threatening atmosphere hung heavy in the hall. भवनमा उत्तेजनापूर्ण हाउभाउले भरिपूर्ण थियो ।
- 評判
会場を初めよりもきれいにして返すという評判を得ている They have earned a reputation that they return the hall after they make it cleaner than before. उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।
- ブース
〔語学練習室/展示会場などの〕a booth; बूथ *ネ英;
- 風情
花が会場に風情を添えた It made the hall more attractive (/ charming). फूलले भवनलाई अझ आकर्षक (/ मनोरम / मनमोहक) बनायो ।
- 部門
会場整理部門 the Attendant Department; परिचर विभाग
- 雰囲気
その会場は息苦しい雰囲気だった There was a tense (/ an oppressive) atmosphere in the hall. त्यस भवनको निक्कै तनाउपूर्ण (/ तन्केको / उकुसमुकुस) मुड (/ वातावरण) थियो ।
- 放送
会場ではプログラムがFMラジオの周波数で放送される The program on site will be broadcasted on the FM frequency. हलमा कार्यक्रम एफ एम रेडियो फि्रक्वेन्सीमा प्रसारण गरिनेछ ।
- 満員
会場は満席の状態だった The hall was packed with people. हल मानिसले ठसाठस भरिएको थियो ।
- 見掛ける
会場に来たあまり見掛けない人に挨拶をした I greeted a newcomer to the hall. भवनमा आएको एक जना नवआगन्तुकलाई अभिवादन गरेँ ।
- 向かう
会場に向かうよう取り決める make an arrangement to head for the meeting place; भेला हुने ठाउँमा जाने प्रबन्ध गरिनु
- 迎える
会場に来た,あまり見かけない人に挨拶して迎えた I greeted a newcomer to the hall. भवनमा आउने एकजना नवआगन्तुकलाई अभिवादन गरेँ ।
- 潜り込む
スパイが会場に潜り込んでいるらしい A spy seems to have slipped into the hall. जासुस हलमा सुटुक्क पसको रहेछ ।
- 有名
国で有名なコンサート会場 a famous concert hall of the country; देशको नामी कन्सर्ट हल
- 許す/赦す
1000人しか許さない会場 a hall admitting only 1000 people; एक हजार जनको लागि मात्र स्थान भएको भवन
- 装い
花が会場に装いを加えた It made the hall more attractive (/ charming). फूलले भवनलाई अझ आकर्षक (/ मनोरम / मनमोहक) बनायो ।