Skip to main content
検索文字:偏る/片寄る
- かたよる【偏る/片寄る】
- Ⅰ
- 〔一部分だけに集まる〕 एकतर्फी हुनु ; एकात्र हुनु ;
- 聴衆は会館の片側に偏って座っていた The audience had clustered on one side of the hall दर्शकहरू भवनको एकै कुनातिर झुम्मिएका थिए ।
- Ⅱ
- 1〔一方に傾く〕lean; incline; ~तिर ढल्नु ; झुक्नु ; अडेस लाउनु ;
- この計画は偏っている This plan is lopsided. यो योजना एकतर्फी छ । ; यो सहमतीको योजना होइन । ; यो योजना एकअर्कोमा (/ एकअर्कोसित / एकअर्कोको बीचमा) मिल्दैन ।
- 建ったばかりの家が偏った A newly raised home fell. भर्खरै उठेको घर ढल्यो ।
- 2〔不公平である〕be partial; पक्षपात हुनु ; पक्षपाती गर्नु ; मुख हेरेर काम गर्नु ;〔偏見がある〕be prejudiced; पूर्वधारणा (/ पूर्वाग्रह) राख्नु ; पक्षपातपूर्ण (/ एकपक्षीय) हुनु ;
- 偏ることなく not partially; निष्पक्ष भई ; पक्षपात नगरी ; पक्षपाती नभई
- 彼の意見は偏っている His view is one-sided. उसको विचार एकतर्फी (/ पूर्वाग्रही) छ ।
- 偏ったpartial; one-sided; एकतर्फी / एकतर्फको ; एकोहोरो ; एकातिर ढल्केको ; एकपक्षीय ; पक्षपातपूर्ण ; एकाङ्गी ;
- 偏った判決 a partial judgement (/ decision); एकतर्फी (/ पक्षपाती) फैसला
- 偏った見方 a biased view; पूर्वाग्रही (/ पक्षपाती / एकतर्फी) दृष्टिकोण
- 偏らない〔公正な〕fair; unbiased; पक्षपातरहित ; न्यायपूर्ण ; न्यायी ; निष्पक्ष ; औचित्यपूर्ण ;〔偏見のない〕unprejudiced; निष्पक्ष ; उदासीन ; अपक्षपाती ;