検索文字:傾ける

  • かたむける【傾ける】
      • tilt; ढल्काउनु ; तेर्सो पार्नु ;lean; ढल्काउनु ;
        • He tilted a pillar a bit. उसले खाँबो ढल्कायो (/ केही निहुरायो) ।
        • He put his stick on askew. उहाँले लट्ठी छड्के (/ टेढो / तेर्सो) पारेर राख्नुभयो ।
        • His tilting way of wearing topi is stylish. उसको टोपी ढल्काइ निकै आकर्षक छ ।
      • 1ruin; विगार्नु ; विनाश गर्नु ;
        • He has squandered his fortune. उसले सबै धन–सम्पत्ती उडायो ।
      • 2bend one's mind to~; मा ध्यान केन्द्रित गर्नु ;
        • listen to~; pay attention to~; तिर कान लगाउनु ; कान थाप्नु ; कान ठाडो पारेर सन्नु
        • He stopped working and listened to the talk. उसले आफ्ना हात रोकेर भाषणतिर कान थाप्यो । ; उसले आफ्नो काम छोडेर भाषणतिर कान थाप्यो ।
        • He devoted (/ bent) himself to his work.; He concentrated on his work. उसले आफूलाई काममा समर्पित गऱ्यो । ; उसले पूरै ध्यान काममा लगायो ।
        • ,After taking reasonable measures to resolve a problem, it is best to move on and focus on more productive endeavors. समस्या सुल्झाउन व्यावहारिक कदम चालिसकेपछि त्यसमै चिन्तित नभएर अझ फलदायी कामहरूमा ध्यान केन्द्रित गर्नु बेस हुन्छ ।

※「傾ける」を含む、その他の「合成語ならびに慣用表現」