検索文字:勘違い
- かんちがい【勘違い】
- a misunderstanding; झुक्कयाइ / झुक्कयान ; छकाइ ; गलत बुझाइ ; भ्रम ; भान ; गलत सम्झना ;
- 勘違いの misunderstanding; गलत अर्थ बुझ्दो ; अर्को अर्थ लाग्दो
- 勘違いがあった。許してくれ Sorry, there was a mistake. भुल (/ भ्रम) भयो, माफ पाऊँ । ; झुक्कियो, माफ पाऊँ ।
- 彼女は僕の間違いだと今でも思い込んでいる She's still under the impression that it was my mistake. उसले अहिले पनि त्यो मेरो गल्ती हो भनी ठानिरहेकी छे । ; उसमा अहिलेसम्म पनि त्यो मेरो गल्ती हो भन्ने छाप लागिइरहेको छ ।
- 勘違いも甚だしい It is a gross misunderstanding.; You've got it all wrong. यो एउटा गलत बुझाइ हो । ; तपाईले सबै गलत पाउनुभयो ।
- 勘違い(を)する〔誤解する〕misunderstand; गलत अर्थ बुझ्नु ; ~लाई अर्को अर्थ लाग्नु ;〔他のものと取り違える〕mistake; भ्रम गर्नु ; भ्रममा पर्नु ; गलत अर्थ लगाउनु ; गलत सम्झनु ;
- 彼に騙されたと勘違いした I felt cheated by him. मलाई उसले ठगेको आभास (/ झझल्को / भान) भयो ।
- 病気だと勘違いしてしまった I mistakenly felt sick. मलाई त बिसन्चो भएको भान (/ झझल्को / आभास) भयो ।
- 紐を蛇と勘違いした He mistook a rope for a snake. उसलाई डोरीमा सर्पको भ्रम (/ भान) भएछ ।
- 彼女を妹さんと勘違いした I mistook her for her younger sister. मैले उहाँलाई उहाँकी बहिनी सम्झें । ; मलाई उहाँ उहाँकी बहिनीको झझल्को (/ आभास / भान) लाग्यो ।
- 勘違いして人のかばんを持っているじゃないか I am holding someone’s bag by mistake; amn’t I? झुक्किएर मैले अर्काको झोला बोकेछु ।
- 何か勘違いをしているんじゃないか You seem to have misunderstood something.; You have got hold of the wrong end of the stick. तिमीले कतै गलत बुझेछौ कि ?
- a misunderstanding; झुक्कयाइ / झुक्कयान ; छकाइ ; गलत बुझाइ ; भ्रम ; भान ; गलत सम्झना ;