検索文字:勧告

  • かんこく【勧告】
    • a piece of) advice; counsel; चेतावनी / चेताउनी *परामर्श ; जनाउ *.जनाइ उद्‌गार ;a recommendation; सिफारिश ;
      • follow a person's advice; सल्लाह मान्नु (/ पालन गर्नु) ; सल्लाहलाई पछ्याउनु
      • We should take exhortations to heart. सल्लाहलाई (/ प्रोत्साहनलाई) हामीले हृदयदेखि स्वीकारिहाल्नुपर्छ ।
      • ,Just a day before the eruption, the police had asked members of the press to refrain from going into the restricted area. विस्फोटन भएको अघिल्लो दिन मात्र प्रहरीले पत्रकारहरूलाई उक्त प्रतिबन्धित क्षेत्रमा प्रवेश निषेध गरेको थियो ।
      • advise; counsel; सल्लाह (/ परामर्श) दिनु ;
        • He was urged to resign. राजीनामा दिन उसलाई प्रोत्साहन (/ सल्लाह) दिइयो ।
        • He did not give up smoking in spite of the doctor's advice. डाक्टरको सल्लाहको बाबजुद उसले चुरोट खान छोडेन ।
        • Please advise him not to do such a thing again. त्यस्तो काम फेरि कहिल्यै नगर्न उसलाई भन्दिनुस् न ।
    • 【合成語ならびに慣用表現】
    • 勧告案
      • a recommendation; सिफारिश ;
    • 勧告者
      • an adviser; a counselor; परामर्शदाता ; सल्लाहकार ;
    • 勧告状・勧告書
      • written advice; a letter of advice; सिफारिश–पत्र ;

※「勧告」を含む、その他の「合成語ならびに慣用表現」