検索文字:各地

  • かくち【各地】
    • each place (/ district / locality / area); हरेक ठाउँ ;various places; विभिन्न ठाउँ ;
      • scattered, isolated individuals; एकअर्काबाट अलग्गिएका मानिसहरू
      • Nepalese who were scattered over the world; विश्वका थुप्रै ठाउँमा फैलिँदै गएका नेपालीहरू
      • from all parts of the world; विश्वका कुना कुनाबाट ; पृथ्वीका चारै कुनाबाट ; सबै देशबाट ; संसारका विभिन्न ठाउँबाट ; विश्वका सबै ठाउँबाट
      • throughout Japan; जापानको विभिन्‍न ठाउँमा
      • from village to village throughout England; इङ्‌गल्यान्डको गाउँ-गाउँमा
      • 2For two years, he preached throughout the country. उहाँले दुई वर्ष देशभरि प्रचार गर्नुभयो ।
      • He walked the length and breadth of the nation. उनी देशको टाढाटाढासम्म हिँडेर गए ।
      • The members are now scattered all over the country. अहिले त सदस्यहरू देशभर छरपस्ट (/ जताततै) छरिएका (/ तितरबितर रहेका) छन् । ; अहिले त सदस्यहरू देशभर जताततै (/ फैलिएर / चारै कुनामा) रहेका छन् ।
      • 1;800Over 1;800 trucks from various European countries pass through this city daily. विभिन्न युरोपेली मुलुकहरूबाट दैनिक रूपमा १;८०० भन्दा धेरै ट्रक यो सहर हुँदै आउजाउ गर्छन्‌ ।