検索文字:各自

  • かくじ【各自】
    • each person; everyone; हरेक (/ प्रत्येक) मानिस (/ व्यक्ति) ;
      • ,Let each one do just as he has resolved in his heart. हरेक मानिसले आफ्नो मनमा अड्कले बमोजिम गरोस् ।
      • You must all do your best to carry out your own respective duties. प्रत्येकले आफ्नो काम आफ्नो तानमनले गरोस् ।
      • Everyone is expected to buy his own ticket. सबैले आफ्नो टिकट काट्नुपर्छ ।
      • According to differing personal circumstances in life; each one is encouraged to work toward goals. सबैको आ–आफ्नै परिस्थिति हुन्छ । त्यसैले हरेकले आफ्नो परिस्थितिअनुसार विभिन्न लक्ष्य राख्न सक्छन् ।
      • each; respective; प्रत्येक ; हरेक ; बेग्लाबेग्लै ; एक-एक ; एकअर्का ; आ-आफ्ना ; पिच्छे ; अपुङ्गी ;individual; व्यक्तिगत ; व्यक्ति-व्यक्तिको ;
        • according to each ooess ability; आफ्ना आफ्ना खूबी अनुसार
        • They went to their respective homes. तिनीहरू आफ्ना–आफ्ना (/ आ–आफ्ना) घर गए ।
        • Everyone took a seat. सबै जना आ–आफ्नो मेचमा बसे ।
        • It is a problem that each one must solve individually. यो प्रत्येकले (/ व्यक्ति–व्यक्तिले) सामना गर्नुपर्ने समस्या हो ।