検索文字:噛む/嚙む/咬む

  • かむ【噛む/嚙む/咬む】
      • 1bite; टोक्नु ; दाँत गाड्नु ; डस्नु *chew; चपाउनु / चबाउनु ; चाब्नु *chewing; चपाइ ; चर्वण ;
        • crunch; करकर टोक्नु
        • crunch on nuts; काष्ठफल झर्रझर्र (/ झुरुमझुरुम) खानु (चपाउनु)
        • chew gum during the program; कार्यक्रम चलिरहेको बेला चुइङगम चपाउनु
        • ,I wonder this dog bites. यो कुकुरले टोक्दैन त ?
        • I was bitten by a snake. मलाई सर्पले डस्यो । *टोक्नु
        • I was bitten by an ant. कमिलाले चिल्यो (/ टोक्यो) । *
        • I pintched my tongue by teeth. दाँतले जिब्रो टोकियो ।
        • He gnewed the corn by his teath. उसले मकैको घोगा दाँतले दाऱ्यो ।
      • 2अड्किनु ;
        • The cloth has gotten caught in the zipper. जिपरमा स्लाइडर कपडाले अडकियो ।
      • 1सरल ढंगमा बताउनु ; विस्तृत तवरमा बताउनु ;
        • I gave him painstaking instructions. मैले उहाँलाई निर्देशन विस्तृत ढंगमा बताइदिएँ ।
      • 2किच्नु ; किच्च्याउनु ;
        • The waves crashed hard against the rocks. उनी ढुङ्गासित बेस्सरी ठोके ।
      • 3मुछिनु ;
        • He is involved in this case. यस मामिलामा ऊ मुछिएको छ ।