- 延期
〔開始を遅らせる〕postpone; put off; स्थगित गर्नु ; पछि(लाई) (/ पर) सार्नु ; टार्नु *回避するため; अड्कनु ; अड्काउनु ; ढिलो गराउनु ;〔休会する〕adjourn; कार्यस्थगन (/ सभा स्थगित) गर्नु ; पछिलाई सार्नु ;
- 多く
非常に多くの父親が自分の責任を回避して家族を困窮させている असंख्य बुबाहरूले आफ्नो जिम्मेवारीबाट पन्छिएर आफ्नो परिवारलाई बेसहारा बनाउँछन् ।
- 構える
彼は何かと言を構えて責任を回避しようとする He always tries to shirk his responsibilities on some pretext or other. ऊ जे पनि बहाना बनाएर आफ्नो जिम्मेवारीदेखि भाग्न खोज्छ ।
- 気運
その国では戦争回避の気運が高まった A desire to stay out of the war grew among the people. त्यस देशमा युद्धबाट अलग्गै बस्ने झुकाब (/ प्रवृत्ति) बढेको छ ।
- 繰り下げる
〔順々に遅らせる〕move (/ put) back; पछि सार्नु ; ढिलो गराउनु ;〔延期する〕postpone; स्थगित गर्नु ; पछि(लाई) (/ पर) सार्नु ; टार्नु *回避するため; अड्काउनु ; ढिलो गराउनु ;
- 困窮
非常に多くの父親が自分の責任を回避して家族を困窮させている Countless fathers shirk their responsibility, leaving their family in the lurch. असंख्य बुबाहरूले आफ्नो जिम्मेवारीबाट पन्छिएर आफ्नो परिवारलाई बेसहारा बनाउँछन् ।
- 責任
君は自分の責任を回避すべきではない You must not try to evade your responsibility. तिमीले आफ्नो जिम्मेवारीबाट भाग्नु (/ पान्छिनु) हुँदैन ।
- 徴兵
徴兵回避の容疑でFBIに指名手配されていた He was wanted by the FBI for draft evasion. सैन्य सेवा छलेको कारण एफ बि आई-ले तिनलाई खोजिरहेको थियो ।
- 停会
suspend; स्थगित गर्नु ; पछि(लाई) (/ पर) सार्नु ; टार्नु *回避するため; अड्कनु ; अड्काउनु ; ढिलो गराउनु ;〔次の会期まで休会する〕adjourn; कार्यस्थगन (/ सभा स्थगित) गर्नु ; पछिलाई सार्नु ;
- 手配
徴兵回避の容疑で米連邦捜査局(FBI)に指名手配されていたHe was wanted by the FBI for draft evasion. सैन्य सेवा छलेको कारण एफ बि आई-ले तिनलाई खोजिरहेको थियो ।
- 逃げる
〔責任などを回避する〕shirk; retreat; पछि हट्नु ; पञ्छिनु ;
- 逃れる
〔免れる〕escape; बच्नु ; भाग्नु ; उम्कनु / उम्किनु ; जोगिनु ; जँड्याहा (/ लखटेका) हुनु ; सट्किनु ; छारतोस कस्नु ; बुर्कुसी मार्नु ; कुर्कुँच्चा ठोक्नु ;〔巧みにかわす〕evade; पन्छनु / पन्छिनु ; टार्नु ;〔回避する〕shirk; उम्कनु ; भाग्नु ; टार्नु ;
- 引き延ばす
〔延期する〕postpone; put off; स्थगित गर्नु ; पछि सार्नु ; टार्नु *回避するため;
- 容疑
徴兵回避の容疑で米連邦捜査局(FBI)に指名手配されていたHe was wanted by the FBI for draft evasion. सैन्य सेवा छलेको कारण एफ बि आई-ले तिनलाई खोजिरहेको थियो ।
- 連邦
徴兵回避の容疑で米連邦捜査局(FBI)に指名手配されていたHe was wanted by the FBI for draft evasion. सैन्य सेवा छलेको कारण एफ बि आई-ले तिनलाई खोजिरहेको थियो ।