検索文字:囲む
- かこむ【囲む】
- 1〔取り巻く〕encircle; surround; घेर्नु ; घेरा हाल्नु ; घेरा लाउनु ; वरिपरि बस्नु ; रिङ्गै घेर्नु ;〔壁/塀で〕wall in; पर्खालले बार्नु ;〔柵/塀で〕fence; बार्नु ; बार उठाएर घेर्नु ;〔周回する〕go around (/ round); घुम्नु ; फर्कनु ; फन्को मार्नु ;
- 山に囲まれた湖 a lake surrounded by montains; डाँडाहरूबीचको ताल
- 四方が囲まれた土地 a ground with buildings on all four-sides; चारखाल ; चौघेरा जमिन ; चौगिर्दा घरहरूले घेरेको जग्गा
- 町を囲んで周る go around (the) city; सहरलाई फन्को मार्नु
- 囲みながら歩く walk along the ring; घेरोघेरो हिँड्नु
- 番号を○で囲む circle a number; शङ्ख्यामा गोलो लगाउनु
- 水が城壁を囲んでいた Moats have surrounded the city’s walls. पखार्लबाहिर पानीले घेरा लाएको थियो ।
- 柵が家の周りを囲んでいる The bar surrounds the house. बारले घरवरिपरि छेकछाक (/ छेको) पारियो ।
- 周囲を囲むには30メートル要した It took thirty meters to circle all around it. त्यसको रिङ्गै फेरो तीस मिटर थियो ।
- 子供たちがチャウルを囲むように座った Kinds sat at a chaur in a circle. केटाकेटी चौरमा गोलबन्द (/ गोलो घेरा) भएर बसे ।
- 暴徒たちが家を囲んだ A mob surrounded the house. मानिसहरूको हुलले घर रिङ्गै घेऱ्यो ।
- 同僚と一緒に炭火を囲んで魚とロティを食べた I ate fish and roti with my coworkers surrounding a charcoal fire. सहकर्मीहरूसँग कोइलाको भुँग्रोको वरिपरि बसेर माछा तथा रोटी खाएँ ।
- 大木に囲まれ,無数のシダ,コケ,つる植物,低木,薬草などが生えている Growing among the massive trees are countless ferns; mosses; vines; shrubs; and herbs. रूखहरूकै संरक्षणमा असंख्य उन्यू; झ्याउ; लहरा; झाङ र जडीबुटीहरू हुर्किरहेका हुन्छन् ।
- 2〔包囲して攻める〕besiege; घेर्नु ; घेरा हाल्नु ; घेरा लाउनु ;
- 城を囲む besiege a castle; महल (/ दुर्ग) घेर्नु ; महललाई (/ दुर्गलाई) घेरा हाल्नु
- 囲んで,走るやぎを捕まえた He caught the goat running around by besieging it. छेकारो (/ घेरा) मारेर उनले दौडँदै गरेको खसी समाते ।
- 兵士たちは滅びに定められた街を囲んだ The soldiers besieged the doomed city. सेनाहरूले विनाश हुन लागेको सहरलाई घेराबन्दी गरे ।
- 1〔取り巻く〕encircle; surround; घेर्नु ; घेरा हाल्नु ; घेरा लाउनु ; वरिपरि बस्नु ; रिङ्गै घेर्नु ;〔壁/塀で〕wall in; पर्खालले बार्नु ;〔柵/塀で〕fence; बार्नु ; बार उठाएर घेर्नु ;〔周回する〕go around (/ round); घुम्नु ; फर्कनु ; फन्को मार्नु ;