検索文字:外観

  • がいかん【外観】
    • an outward appearance; अनुहार ; (बाहिरी) रूप ; रुपरंग ; बाहिर देखिने कुरो ; चर्मदृष्टि ;a figure; one's looks; ढाँचा ; आकृति ; आकार ; रूप ;
      • put on an outward show; बाहिर सिँगार्नु
      • The house looks fine on the outside. राम्रो आकृतिको (/ आकारको) घर हो ।
      • Her appearance drew all eyes. उसको (बाहिरी) रूपले सबैको ध्यान तान्यो ।
      • People tend to judge others from their outer appearances. मानिसहरूमा बाहिरी रूप हेरेर निर्णय गर्ने झुकाव हुन्छ ।