- 足萎え/蹇/跛
彼は完全に足萎えだった He was lame in both legs. तिनी दुवै खुट्टाका लंगडा थिए ।
- 表す
七という数は完全性を表す The number seven symbolizes completeness. सात अङ्कले पूर्णता बोध गराउँछ ।
- 意味
七という数は神の完全性を意味する The number seven symbolizes divine completeness. सात अङ्कले ईश्वरीय पूर्णता बोध गराउँछ ।
- 改訂
~の完全な改訂版が発表された ~को पूर्ण संस्करण विमोचन गरियो ।
- -限り
不完全である限り罪を犯し続ける We do sin as long as we are imperfect. हामी असिद्ध होऊञ्जेल पाप गर्नेछौं ।
- 神
七という数は神の完全性を表す The number seven symbolizes divine completeness. सात अङ्कले ईश्वरीय पूर्णता बोध गराउँछ ।
- 完遂
finish; सिध्याउनु ; सकाउनु ;〔完全なものにする〕complete; फत्ते / पूरा / सिद्ध गर्नु ; भ्याउनु ;〔物事が終わる〕be finished; be completed; पूरा हुनु ; अन्त हुनु ;
- 管制
管制塔の誘導は完全だった The instructions from the control tower were perfect. कन्ट्रोल टावरले लिएको नेतृत्व त्रुटिरहित थियो ।
- 完成
finish; समाप्त गर्नु ; सिध्याउनु ; सकाउनु ;〔完全なものにする〕complete; फत्ते (/ पूरा / सिद्ध / साधना) गर्नु ; भ्याउनु ;〔物事が終わる〕be finished; be completed; पूरा हुनु ; अन्त (/ समाप्त) हुनु ;
- 消える
ゆらゆら揺れるろうそくの火は完全に消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
- 気分
完全に落伍者の気分だ I felt I am a total dropout. मलाई चारैतिर असफलता नै असफलता छाएको महसुस भयो ।
- 球体
完全な球体 a completely circular form; सम्पूर्णतः गोलाकार
- 極致
完全性の極致 the acme of perfection; शुद्धताको (/ पूर्णताको) चरमविन्दु (/ चरम सीमा)
- -きる
〔完全に…する〕
- 綺麗/奇麗
〔完全な〕
- 禁酒
問題と比較するなら完全な禁酒も決して高い代価ではない In comparison with the problem, total abstinence would not be too high a price to pay. समस्याको तुलनामा रक्सी चटक्कै छोड्दा चुकाउनुपरेको मोल कुनै ठूलो कुरा हुनेछैन ।
- 比べる
彼は我々に完全を期待したり他と比べたりしない He does not expect perction of us neither compare us with others. उहाँले हामीबाट सिद्धताको आशा गर्नुहुन्न, न त एक—अर्कासित दाँज्नुहुन्छ ।
- 暗闇
完全な暗闇 a total (/ complete) darkness; घनघोर अन्धकार
- 消す
世界舞台からその国は完全に姿を消した The nation completely disappeared from the world scene. त्यो राष्ट्र विश्व मञ्चबाट सम्पूर्णतः लोप भयो ।
- 雇用
完全雇用 full employment; पूर्ण रोजगार
- 残虐
完全主義者,つまり達成できないほど高い基準を設ける人も,自分に対して残虐な人だ A perfectionist—someone who sets excessively high standards of accomplishment—is also cruel to himself. सिद्धताको अपेक्षा राख्ने वा कुनै पनि काममा अत्यन्तै उच्च स्तर कायम राख्ने व्यक्ति पनि आफूमाथि निष्ठुर भइरहेको हुन्छ ।
- 自覚
彼らは自分の不完全さを自覚している They are aware of their own imperfection. तिनीहरू आफ्नो असिद्धताबारे सजग छन् ।
- 従う/随う
彼は父親の命令に完全に従った He completely obeyed his father’s commandments. उनले आफ्नो बुवाको आज्ञा दुरुस्त पालन गरे ।
- 自由
完全な自由なんて存在しないよ There’s no such thing as absolute freedom. पूर्ण स्वतन्त्रता कहीँ पाइँदैन ।
- 十分/充分
〔完全に/間違いなく〕 बर्कत barkat ; बस bas ; पूरा (/ पूरै) ;
- 主義
行きすぎて完全主義者となる carry matters to an extreme and have become perfectionists; अचाक्ली ध्यान दिएर सिद्धता अपेक्षा गर्ने झुकाउ राख्नु
- 掌握
部下を完全に掌握している He is in complete control of his men. आफ्ना मानिसहरूमाथि उसको एकदमै बलियो पकड (/ पक्राउ) छ ।
- 条件
*何らかの作用や出来事について,完全な条件の意味をもたせる動詞活用をいう.動詞語幹+एर (通称「動詞のエラ形」または ए, 接続詞の भने や पछि などを用いて作る,以下例文
- 消耗
〔物を使って減らすこと〕consumption; उपभोग ; भोगचलन ; प्रयोग ; खर्च ;〔完全に使い切ること〕exhaustion; समापन ; सक्ने काम ;
- 信用
私は彼を完全には信用しない I don't fully trust him. म उसमाथि पूर्ण भरोसा त राख्दिनँ ।
- 畳語
〔完全畳語(पूर्ण द्वित्व)〕ある単位の全体を反復してできる畳語.以下例
- 姿
世界舞台からその国は完全に姿を消した The nation completely disappeared from the world scene. त्यो राष्ट्र विश्व मञ्चबाट सम्पूर्णतः लोप भयो ।
- すっかり
〔すべて/完全に〕entirely; completely; चौपट्टै ; बिलकुल / बिलकुलै ; पूर्णतः / पूर्णतया ; चटक्क / चटक्कै ;
- 制御
~を完全に制御する perfectly (/ fully) control~; ~लाई पूर्णतः वशमा राख्नु
- 責任
我々はだれも完全に自由でいるなんてできないし,責任を担わないわけにはいかない We’re all connected to someone or something, and that means accepting responsibility. हामी कोही पूर्णतया स्वतन्त्र हुन सक्दैनौं, सबैले जिम्मेवारी बहन नगरी हुन्न ।
- 絶句
be unable to continue speaking (because of emotion); get (/ be) all choked up; अड्कनु *うめき声は漏れる; स्तब्ध (/ निस्तब्ध) हुनु *完全に言葉を失う;〔役者が〕dry up; स्तब्ध (/ निस्तब्ध) हुनु ;
- 選挙
1938年に選挙制度は完全に廃止された In 1938, election system was completely eliminated. सन् १९३८ मा निर्वाचन प्रणाली पूर्णतः खारेज गरियो ।
- 全滅
〔完全に破壊する〕destroy~completely; मास्नु ; अस्तित्व मेटाउनु ; ध्वस्त पार्नु ; खत्तम गर्नु ; विनाश (/ सर्वनाश) गर्नु ;〔絶滅させる〕annihilate; exterminate; पूर्ण रूपले नष्ट गर्नु ; खतम पार्नु ;
- 操業
完全操業 full operation; पूर्ण सञ्चालन
- 装備
兵士たちは完全装備になった The soldiers became fully outfitted (/ equipped). सिपाहीहरू हतियारले सुसज्जित (/ पूरा युक्त) भए ।
- 存在
完全な自由なんて存在しないよ There’s no such thing as absolute freedom. पूर्ण स्वतन्त्रता कहीँ पाइँदैन ।
- 代価
問題と比較するなら完全な禁酒も決して高い代価ではない In comparison with the problem, total abstinence would not be too high a price to pay. समस्याको तुलनामा रक्सी चटक्कै छोड्दा चुकाउनुपरेको मोल कुनै ठूलो कुरा हुनेछैन ।
- 誰
我々は誰も完全に自由でいるなんてできないし,責任を担わないわけにはいかないんだ We’re all connected to someone or something, and that means accepting responsibility. हामी कोही पूर्णतया स्वतन्त्र हुन सक्दैनौं, सबैले जिम्मेवारी बहन नगरी हुन्न ।
- 痛切
自分の不完全さや落ち度を痛切に感じる I am painfully aware of my imperfections and shortcomings. म आफ्नो असिद्धता तथा कमीकमजोरीबारे अत्यन्तै सजग भएको छु ।
- 掴む/攫む
部下の心を完全に掴んでいる He is in complete control of his men. आफ्ना मानिसहरूमाथि उसको एकदमै बलियो पकड (/ पक्राउ) छ ।
- 動詞
〔非定形動詞(असमापिका क्रिया)〕*非定形動詞とは,人称および数を示さない動詞の形ことで,それだけでは文章を終わらせる,またはその意味を完全に伝えることができない.動詞変化が,語幹を残して次のようなものがそれ.नु, ने, ई, तो, दो, तै, दै, एर, न, एको, एका など.文章中で表れる नु 動詞(動名詞)も非定形動詞となる.以下例文
- 担う
我々はだれも完全に自由でいるなんてできないし,責任を担わないわけにはいかないんだ We’re all connected to someone or something, and that means accepting responsibility. हामी कोही पूर्णतया स्वतन्त्र हुन सक्दैनौं, सबैले जिम्मेवारी वहन नगरी हुन्न ।
- 人間
人間は皆不完全だ Every man has his faults.; No man is perfect. कोही पनि सिद्ध छैन । ; मानिस असिद्ध (/ त्रूतिपूर्ण) हुन्छन् ।
- 廃止
1938年に選挙制度は完全に廃止された In 1938, election system was completely eliminated. सन् १९३८ मा निर्वाचन प्रणीली पूणतः खारेज गरियो ।
- 発表
その完全版が発表された The full version was released. त्यसको पूर्ण संस्करण विमोचन गरियो ।
- 版
~の完全版が発行された The full version of ~ was edited. ~को पूर्ण संस्करण विमोचन गरियो ।
- 反映
彼は自分の父親の人格を完全に反映していた He represented his father’s personality perfectly. उनले आफ्नो बुबाको व्यक्तित्व दुरुस्त प्रतिबिम्बित गर्थे ।
- 比較
彼は我々に完全を期待したり,他と比較したりしない He would not expect perfection on us, neither compare with others. उहाँले हामीबाट सिद्धताको आशा गर्नुहुन्न, न त एक—अर्कासित दाँज्नुहुन्छ ।
- 人
人はだれだって不完全だ Every man has his faults.; No man is perfect. कोही पनि सिद्ध छैन । ; मानिस असिद्ध (/ त्रूतिपूर्ण) हुन्छन् ।
- 百点
〔完全無欠〕पूर्ण अंक ; शतक *100点制の場合;
- 不完全
自分の不完全さを自覚する be aware of his own imperfection; आफ्नो असिद्धताबारे सजग हुनु
- 舞台
世界舞台からその国は完全に姿を消した The nation completely disappeared from the world scene. त्यो राष्ट्र विश्व मञ्चबाट सम्पूर्णतः लोप भयो ।
- 補語
*補語を必要とする動詞.補語をとる動詞,不完全動詞.以下例文
- 補足
supplement; पूरक गर्नु (/ गराउनु) ;〔補う〕; (कमी) पूरा गर्नु ; थप्नु ;〔完全にする〕complement; पूरा गर्नु ;
- 滅びる/亡びる
何世紀にもわたって栄えていた都市は完全に滅びた The city, which had flourished for many centuries, was completely ruined. शताब्दीयौंको दौडान फस्टाएको (/ सप्रेको) शहर सर्वनाश भयो ।
- 滅ぼす/亡ぼす
〔壊滅させる〕destroy; wipe out; ruin; नष्ट (/ विनाश / नामेट) गर्नु (/ पार्नु) *自然災害; सर्वनाश गर्नु *完全な破滅; विघटन गर्नु *大事故; ध्वस्त गर्नु (/ पार्नु) *人為的; भस्म (/ स्वाहा) गर्नु (/ पार्नु) *大火事で;
- 真-
〔完全な/正確な〕
- 真っ赤
〔完全〕
- 丸
〔完全/全体〕 सिङ्गो ; पूरा ;
- 満足
〔完全であること〕
- 未完成
〔未完了の〕unfinished; अपुरो ; पूरा नभएको ; सकिन बाँकी ; अपूर्ण ; अधुरो ;〔不完全な〕incomplete; अधुरो ; अँधेरी ; अधकल्चो ; कचल्टो ; पूर्ण नभएको ;
- 見事
〔完全に〕
- 無欠
完全無欠の flawless; absolutely perfect; त्रुतिरहित ; पूर्ण रूपले सिद्ध
- 命令
彼は父親の命令に完全に従った He completely obeyed his father’s commandments. उनले आफ्नो बुबाको आज्ञा दुरूस्त पालन गरे ।
- 遣り損ない
〔不完全な出来具合〕
- 誘導
管制塔の誘導は完全だった The instructions from the control tower were perfect. कन्ट्रोल टावरले लिएको नेतृत्व त्रुटिरहित थियो ।
- ゆらゆら
ゆらゆら揺れるろうそくの火は完全に消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।
- ヨガ/ヨーガ
完全なヨガ僧 a perfect (/ fully trained) yogi; अवधूत्
- 落後/落伍
完全に落伍者の気分だ I felt I am a total dropout. मलाई चारैतिर असफलता नै असफलता छाएको महसुस भयो ।
- 蝋燭
ゆらゆら揺れる蝋燭の火は完全に消えた The flickering candle light went into total eclipse. त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।