検索文字:完成

  • かんせい【完成】
    • completion; perfection; पूरण ; फत्ते / फत्य ; खतम ; सिद्धि ; प्राप्ति ; संस्कार ; अवसान ;
      • When will it be finished (/ completed)? त्यो कहिले सिद्धिन्छ (/ अन्त हुन्छ / पूरा हुन्छ) ? ; त्यसको समाप्ति कहिले हुन्छ ?
      • finish; समाप्त गर्नु ; सिध्याउनु ; सकाउनु ;complete; फत्ते (/ पूरा / सिद्ध / साधना) गर्नु ; भ्याउनु ;be finished; be completed; पूरा हुनु ; अन्त (/ समाप्त) हुनु ;
        • touch up the painting; चित्र सुधार्नु ; चित्रलाई अन्तिम स्पर्श दिनु
        • The house will be completed (/ ready) next month. त्यो घर अर्को महिनामा बनाइन्छ (/ तयार हुन्छ) । ; त्यो घरको निर्माण अर्को महिनामा पूरा हुन्छ ।
        • The work of the pillars was gradually completed. स्तम्भको काम विस्तारै सिद्धियो ।
        • During this period in his life he perfected his skills as a musician. आफ्नो जीवनको यही समयताका तिनी सङ्गीतमा अझ पोख्त भए ।
        • छ; हो; हुन्छ Insert छ; हो; हुन्छ into the blank colums below and complete each sentence. तलका खाली ठाउँहरूमा छ; हो; हुन्छ राखी वाक्य पूरा गर्नुहोस् ।
    • 【合成語ならびに慣用表現】
    • 完成者
      • a perfecter; पुरा गर्ने ; काम सकाउने ;
        • the Chief Agent and Perfecter of our faith; विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने
    • 完成引き渡し工事契約
      • a full turnkey contract; ठेक्का ;
    • 完成品
      • finished goods; परिष्कृत सामान ;
    • 完成予想図
      • a rendering; नक्शा ; चित्र ;