検索文字:家事

  • かじ【家事】
    • 1circumstances in the family; family reasons; घरको अवस्था ; घर भित्री समस्याहरू ; घरजम ; घरव्यवहार ; घरबार ;
      • 15He took 15 day vadation days for his household chores. उसले १५ दिन घरबिदा लियो । *घरबिदा,,
      • ,Subba is home for his own business now. सुब्बा अचेल घरकाजमा गएका छन् । *घरकाज ,
    • 2housework; domestic chores; housekeeping; घरधन्दा ; घरजम ; घरसार ; (घरेलु / घरभित्रको) कामकाज ; घरव्यवहार ; गृहकर्म / गृहकार्य ;
      • finish household chores; घरधन्दा (/ घरजम / घरको काम) सिध्याउनु (/ सकाउनु)
      • do housework; घरजम (/ घरधन्दा) गर्नु (/ धान्नु / भ्याउनु)
      • domesticate; घरको काम रुचाउने बनाउनु
      • be busy with housework; be busy keeping house; घरधन्दाबाट लाई फुर्सद नहुनु ; घरधन्दाले व्यस्त हुनु
      • run one's house; manage a household; घरको व्यवहार धान्नु ; घरधन्धा पुऱ्याउनु ; घरव्यवहार सम्पन्न (/ निर्बाह) गर्नु
      • manage daily housework; घरको दैनिक कामकाज भ्याउनु (/ धान्नु)
      • She is a good housekeeper. उसको घरधन्दा (/ घरजम) राम्रो छ ।
      • The housework of the ex-wife was terrible. पहिलेकी स्वास्नीबाट उसको घरजम भएन ।
      • His household chores consumes most of his time. घरको तानतुनले (/ कामधन्दा / सानोतिनो काम) नै उसको धेरै समय बित्छ ।
      • They run their household all by themselves. उनीहरू घरको काम आ–आफैँ गर्छन् ।