検索文字:形作る

  • かたちづくる【形作る】
    • 1form; shape; बनाउनु ; आकार बनाउनु (/ दिनु) ; आकारमा ढाल्नु ; ढाँचा झिक्नु ; नमूनाबमोजिम बनाउनु ; सिंगार्नु ; बुट्टा काटनु ;be formed (/ shaped); लाई क्रमशः ढाल्न दिनु ; आकारमा ढालिनु ;
      • A potter molded the soil as he wanted. कुमालेले आफूले चाहेअनुसार माटो चलाए । ; कुमालेले माटोलाई आफूले चाहेअनुसारको आकार दियो ।
    • 2form; बनाउनु ; बन्नु / बनाइनु ; अंगभूत हुनु ;
      • be composed of~; ले (मिलेर) बनिएको हुनु
      • People of various types come together and form (/ make up) a group. विभिन्न किसिमका मानिसहरू जम्मा भएर एउटा समूह बन्छ (/ बनेको हुन्छ) ।
      • How are the words composed? शब्दहरू कसरी बन्छन् ?