検索文字:影

  • かげ【影】
      • 1light; बत्ती ;
        • moonlight; कौमुदी ; चन्द्रकला ; चाँदनी ; जुनेली ; शशिप्रभा
        • starlight; तारकिणी
      • 2a shadow; छाया / छायाँ ; ओझेल ; छहारी ;
        • wing the shadow; पखेटाको छायाँमुनि
        • The eaves of the roof cast (/ threw) its shadow over us. छानाको किनारले हामीमाथी छाया पारिदियो ।
        • Trees shadowed (/ laid across) the garden. रूखहरूको छायाले बगैंचामा छोप्यो (/ छाया पाऱ्यो) ।
        • 10The shadow went forward ten steps. छाया दश कदम अघि सऱ्यो ।
        • ,Oh; look whos here. its your Satan. हेर त नाउँले (/ नाउँ मात्र लियो) शैतान हाजिर ।
        • Shadows created by the sun do not remain still. घामले बनाउने छाया स्थिर रहिरहँदैन ।
      • 3an image; a reflection; प्रतिरूप ; छाया ; प्रतिबिम्ब ;
      • 4a figure; आकृति ; रूप ;
      • छाया ;
        • छाया (/ ओझेल) लगाउनु ; अँध्यारो (/ धमिलो) पार्नु
    • 【合成語ならびに慣用表現】
    • 影が薄い
      • He looks emaciated. ऊ बेसन्चो देखिन्छ । His presence (/ absence) is not felt. ऊ नगण्य भएको छ ।
      • ,People don't pay him as much attention as they used to.; Recently his influence has been on the wane. हालै अरूले उसको वास्ता गर्दैनन् ।
    • 見る影もない
      • ,This is all that remains of the once mighty city. यस्तै छ कुनै समय ठाँटिएर बसेको सहरको हालत !

※「影」を含む、その他の「合成語ならびに慣用表現」