検索文字:必ず

  • かならず【必ず】
    • certainly; surely; अवस्से ; अवश्य नै ; अवश्यमेव awasyamewa ; जरूर jarura ; किन नहोस् ; नहोस् पनि कसरी ; भइहाल्छ ; निश्चय पक्कै) पनि *निस्सन्देह ; किमार्थ kimaartha ;at any cost; जसरी भएपनि ;always; whenver; सधैं ; जहिलै पनि ;
      • Please bring your tax receipt of the last year with you compulsorily. अघिल्लो वर्ष कर तिरेको नगदी रसिद अनिवार्य रूपमा साथमा लिएर आउनु होस् । *अनिवार्य रूपमा
      • We will definitely be overpowered by the abundance. त्यसका प्रचुरताले गर्दा अवश्य हामी सबैलाई अत्यास लाग्ला ।
      • If they started thinking that way; it will definitely lead them to real probles. तिनीहरूले त्यसो सोच्न थालेपछि समस्याहरू निश्चय खडा हुनेछन् ।
      • तिनी यो प्रस्ताव सुनेर पक्कै ढंग परे होलान् ।
      • This will be a challenging work for sure. पक्कै पनि यो चुनौतिपूर्ण काम हुनेछ । *पक्कै पनि
      • You all will attend it for sure. तपाईंहरू अवश्य उपस्थित हुनुहोला ।
      • Of course; these may be some reasons to feel safe somehow. हुन त ती कुराहरूले गर्दा केहि आरामको कारण त दिन्छन् होला ।
      • the things written to certainly be so; हुनुपर्छ भनी लेखिएको कुरा
      • ,You will surely benefit from taking a closer look at this subject. यस विषयमा गौर गर्नुभयो भने निश्चयै लाभ उठाउनुहुनेछ ।