Skip to main content
検索文字:悲しい/哀しい
- かなしい【悲しい/哀しい】
- sad; miserable; sorrowful; उदास ; दुःखी ; खिन्न ; आतुर ; दुःखलाग्दो ;
- 悲しいことに Sadly; दुःख लाग्दो कुरा
- 何が悲しいかと言えば what I’m sad is; what is sad is; दुःखको कुरा के छ भने नि
- ああ,悲しや Alas! अफसोस (aph-sos) !
- 何て悲しいことだ How sad it is! कत्ति दुःख लाग्दो कुरा !
- 悲しくて泣いた I cried with sadness.; I cried for sadness. दुःख लाग्नाले (/ लागेकोले / लागेको हुनाले) म रोएँ ।
- いくら悲しくても泣いてはいけない You mustn't cry no matter how sad you feel. जति दुःख लागे पनि (/ तापनि) तिमी रुनु हुँदैन ।
- 悲しそうな子供の顔を見てかわいそうになった I felt pity on the sad face of a child. बालकको पिलपिलाउँदो (/ निन्याउरो / उदास / पिलपिले) अनुहार देख्दा मलाई टिठ लग्यो । *पिलपिलाउदोは「しくしく泣いた/べそをかいた」