検索文字:悲しむ/哀しむ

  • かなしむ【悲しむ/哀しむ】
    • feel sad; be sorrowful; grieve; दुःख लाग्नु ; दुःख मान्नु ; दुःखी (/ दुःखित) हुनु ; डाँको छोड्नु ; विलाप (/ अफसोस / बिलौना) गर्नु (/ मनाउनु) ; सुर्ताउनु ; विरक्तिनु ; चित्त दुखाउनु ; कल्पनु ;शोकित हुनु ; शोकाउनु ; शोक गर्नु (/ मनाउनु) ;खेद मान्नु ; आघात पार्नु ;लाई दुःखित तुल्याउनु ; झोंक उठाउनु ; सन्ताप दिनु (/ पुऱ्याउनु) ;
      • console those mournful; शोकाकुलहरूलाई सान्त्वना दिनु
      • grieve Gods holly spirit; परमेश्वरको पवित्र शक्तिलाई सन्ताप दिनु
      • Everybody grieved over (/ lamented) his death. सबैले उसको मृत्युको शोक मनाए । ; सबै उसको मृत्युमा (/ मृत्युबारे) रोइन् । ; सबैले उसको मृत्युबारे मनको दुःख पोखे ; सबैले उसको मृत्युको दुःखपुकारा गरे ।
      • तिनीहरूलाई देखेपछि मैले अत्यन्तै दुःखित भएँ ।
      • I feel sorry for his misfortune. उसको दुःख हेरेर मलाई पनि दुःख लाग्यो ।
      • I cant let them down. तिनीहरूलाई दुःखी बनाउन सक्दिनँ ।
      • ,I just dont want to see you disappointed In a bid way. म तपाईं दुःखी भएको हेर्न चाहन्नँ; बस् त्यति हो ।
    • 【合成語ならびに慣用表現】
    • 悲しむべき
      • sad; lamentable; दुःखदायी ; दुःखी ; दुःखद ;deplorable; पीडा दिने ; पीडावह ; खेदजनक ; खेदलाग्दो ; अफसोस मान्नुपर्ने ;