検索文字:感動

  • かんどう【感動】
    • be impressed with (/ by)~; be moved (touched) by~; प्रेरित (/ उत्प्रेरित) हुनु ; मन पग्लनु (/ गदगद हुनु) ; ओतप्रोत (/ विचलित) हुनु ; रोमाञ्चकारी महसुस गर्नु ; मुट छुनु ; आश्चर्यचकित (/ आश्चर्यित) हुनु ;
      • an impressionable nature; प्रभावीय (/ सजिलै प्रभावित हुने) व्यक्तित्व
      • His talk touched my heart. मलाई उसको कुराले घत (/ प्रभाव) पऱ्यो ।
      • We were moved to tears. हामी प्रभावित भएर रोयौं । ; मन छोएर हामी रोयौं ।
      • I was astonished at the magnificent views right in front of me. आफ्नो सामु रङग तथा आकारको संसार देखेर आश्चर्यचकित (/ आश्चर्यित) भए ।
      • The work accomplished in their life just pauses joy. तिनीहरूको परिश्रम सोचेर ल्याउँदा खुसीले मनै गद्गद हुन्छ ।
      • His plenty feel us exciting. त्यसका प्रचुरताले गर्दा हामीलाई अत्यास लाग्दो रोमाञ्चकारी महसुस भयो ।
      • I got astonished at seeing such a joyful place. यस्तो रमणीय ठाउँ देखेर म चित (/ अदेक / आश्चर्य) परेँ ।
    • moving; touching; मुटु (/ मन) छुने (/ पगाल्ने) ; रोमाञ्चकारी ; हृदयस्पर्शी ; हृदयविदारक ;impressive; मनमा छाप पार्ने ; प्रभावशाली ; प्रभावित (/ विचलित) भएको ;
      • a moving (/ touching) sight (story); हृदयस्पर्शी (/ मनछुने / मुटु पगाल्ने) दृश्य (कथा)
      • thrilling events; रोमाञ्चकारी घटनाहरू
      • It was a touching scene. दृश्‍य अत्यन्तै हृदयविदारक थियो ।
    • 【合成語ならびに慣用表現】
    • 感動詞
      • an exclamation; an interjection; विस्मयादिबोधक वाक्य ;