検索文字:感激

  • かんげき【感激】
    • a deep emotion; गहन (/ तीव्र) भाव ;a strong impression; प्रभावित छाप ;
      • be moved; be touched; be impressed with/by; मुट (/ मन) छुनु ; विचलित (/ ओतप्रोत / रोमाञ्चकारी महसुस / गद्गद्) हुनु ;
        • I was deeply moved (/ touched) by his kindness. उनको दयाले मेरो मनलाई छोयो(/मेरो मनमा गहीरो छाप पऱ्यो) ।
        • We got overwhelmed and impressed by the abundance. त्यसका प्रचुरताले गर्दा हामीलाई अत्यास लाग्दो रोमाञ्चकारी महसुस गरायो ।
      • moving; touching; मुट (/ मन) छुने ; रोमाञ्चकारी ; हृयदस्पर्शी ; हृदयविदारक ;impressive; मनमा छाप पार्ने ; प्रभावशाली ;dramatic; नाटकीय ; विचलित भएको ;
        • a dramatic (/ moving) scene; नाटकीय (/ मन छुने) दृश्य