検索文字:感覚

  • かんかく【感覚】
    • 1a sense; a sensation; चेत / चेतना ; संवेदन ; अनुभूति ; होस ; बोध ; संज्ञा ;
      • the sense of balance (/ equilibrium); सन्तुलन संज्ञा
      • a sense of direction; दिशा संज्ञा
      • My feet are numb (/ asleep). खुट्टा लट्ठियो । ; खुट्टा नचल्ने (/ चेतना–शून्य) भयो ।
      • The cold numbed my feet. चिसोले खुट्टालाई नचल्ने (/ चेतना–शून्य) बनायो ।
      • sensuous; इन्द्रियलाई प्रभावित गर्ने ; इन्दियलाई आनन्द दिने ;sensual; शारीरिक आनन्द भोग गर्ने ; मज्जा आउने ;
    • 2a sense; sensitivity; चेत (/ चेतना ); अनुभूति ; भाव ; होश ;
      • ones sense of justice and righteousness; न्याय र धार्मिकताको चेतना
      • corrupt individuals who are past all moral sense; नैतिक चेतना मरेको भ्रष्ट व्यक्तिहरू
      • He has no sense of time (distance). उसलाई समयको (दूरीको) होशै छैन।
      • He has no sense in money matters. ऊ पैसाको वास्ता गर्दैन । ; उसलाई पैसाको हिसाब आउँदैन ।
      • He has a strong sense of responsibility. उसमा आफ्नो जिम्मेवारीप्रति बलियो भावना छ ।
      • The sense of their time is totally different from ours समयको हिसाब गर्ने तिनीहरूको तरिका हाम्रो भन्दा धेरै फरक छ ।
      • Joy is not a mere sensitivity but a heart condition. आनन्द भनेको केवल अनुभूति नभई हृदयको अवस्था हो ।
    • 【合成語ならびに慣用表現】
    • 感覚器官
      • a sense (/ sensory) organ; ज्ञानेन्द्रिय अङ्ग *,,,,इन्द्रिय ; संवेदिक (/ ज्ञानेन्द्रियसम्बन्धी) अङ्ग ;
    • 感覚神経
      • a sensory nerve; संवेदिक (/ ज्ञानेन्द्रियसम्बन्धी) स्नायू ;
    • 感覚論
      • sensationalism; संवेदनावाद ;

※「感覚」を含む、その他の「合成語ならびに慣用表現」