検索文字:懸かる

  • かかる【懸かる】
    • 1hang; फैलिनु ;
      • A rainbow is hanging in midair. आकाशमा इन्द्रेनी फैलिएछ ।
      • The moon is (hanging) in the sky. आकाशमा जून तैरिरहेछ (/ उत्रिहरेछ) ।
    • 2hang on~;
      • 500There is a prize (/ purse) of five million riding (/ hanging) on this race. यो दौडमा ५० लाखको पुरस्कार लगाइएछ ।
    • 3
      • Much hangs on this decision. यस निर्णयमा धेरै कुरा निर्भर गर्छ ।
      • ,Not only your honor but that of all others is at stake. तिम्रो इज्जत (/ नाम) मात्र नभई अरूहरू सबैको पनि इजजत खतरामा (/ बाजीमा) छ ।
      • True happiness depends on this. यसमा साँचो आनन्द निर्भर छ ।
      • It is contingent on our being willing to forgive others. त्यो अरूलाई क्षमा गर्न इच्छुक हुनु वा नहुनुमा निर्भर छ ।
      • Whether I can get the money back or not just seem to depend on whether their business goes successful or not. पैसा फिर्ता आउने–नआउने कुरा व्यापार चल्ने–नचल्ने कुरामा पो भर पर्दो रहेछ ।
      • Want or do not want; The answer depend on that question. चाहन्छौं या चाहँदैनौं; त्यसैमा त्यो प्रश्नको जवाफ निर्भर हुनेछ ।