検索文字:拘らず/係わらず

  • かかわらず【拘らず/係わらず】
    • 1तर ; तरपनि ; तर पनि ; यद्यपितर (/ तरपनि / तर पनि) *यद्यपि,तर / तरपनि / तर पनितापनि ; भए तापनि ; तैपनि ; को बावजूद ; हुँदाहुँदै पनि ; हुन त ;
      • despite doing~; गरे तापनि ; गरे पनि
      • ... though we are weak human... कमजोर छौं त के भो...
      • I failed in spite of all my efforts. मेहनत त गरेको तर म फेल भएँ ।
      • despite the yearsopposition; वर्षौंको विरोधको बावजूद
      • She went out despite (/ in spite of) the rain. पानी परे तापनि उनी निस्किगई ।
      • After experiencing (/ going through) many difficulties; he finally succeeded. थुप्रै कठिनाइहरू भोगेर (/ थुप्रै कठिनाइहरूको बावजूद) पनि उसले सफलता हाँसिल गऱ्यो ।
      • They endured though they had to flee. तिनीहरूले भाग्न बाध्य हुनुपरे तापनि धैर्य गरे ।
    • 2
      • I will buy it regardless of (the) expense. खर्च धेरै होस् या नहोस् म त्यो किन्छु ।
      • We will go through with it rain or shine. पानी परोस् या नपरोस् हामी गर्छौं ।