検索文字:掛ける/架ける

  • かける【掛ける/架ける】
      • 1hang; झुण्ड्नु ; झुण्डयाउनु ; लगाउनु ; लर्कनु ; टाँग्नु ;
        • hang a picture on the wall; चित्रहरू पर्खालमा लगाउनु
        • a robber impaled on a stake; खम्बामा झन्डयाइएको डाँकु
        • hang (/ put up) curtains at a window; झ्यालमा पर्दा लाउनु (/ लगाउनु / झुन्ड्याउनु)
        • God stretched out the heavens like a tent cloth. परमेश्वरले आकाशलाई चँदुवाजस्तै टाँग्नुभएको छ ।
        • have hung around ones neck a millstone and to be sunk in the sea; जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुण्ड्याएर समुद्रमा फालिदिनु
      • 2राख्नु ; बसाल्नु ;
        • hung up (/ put down) the telephone; टेलिफोन राख्नु
        • put a pot of tea on the fire; चिया बसाउनु (/ पकाउनु) ;hang a pot over the fire;
        • A pot is already on the fire. चिया (आगोमा) बसालिसक्यो ।
        • He droped his coat over chair. उनले कोट मेचमा राखे ।
      • 3ढाक्नु ; छोप्नु ; ओढ्नु ; मोहोर्नु ; पुर्नु ;
        • overlay with gold; सुनले मोहोर्नु
        • cover with quilt; सिरक ओढ्नु (/ छोप्नु)
        • fill (in; up) a hole with dirt; माटोले खाल्डो पुर्नु
        • cover the roots of a plant with earth (/ dirt); बिरुवा गोड्नु (/ गोडमेल गर्नु) ; बिरुवाको वरिपरि माटाको उकेरा लगाउनु
        • varnish a desk; डेस्कमा वार्निस लाउनु
        • cover with wing (/ cloth); पखेटाले (/ लुगाले) ढाक्नु (/ ढाकिदिनु)
        • She spread (/ put) a quilt over her child. उनले बच्चालाई सिरक ओढाइदिइन् (/ छोपिदिइन्) ।
        • He ran a high fever and trembled so that he overlayed himself with another blanket. कामज्वरो आएकाले उसले अर्को सिरक खापेर ओढ्यो ।
        • Scratch the part covered with black ink. कालो मसिले छोपेको भागलाई कोर्नुहोस् ।
      • 4छर्कनु ; हाल्नु ; लगाउनु ; राख्नु ; छम्कनु *
        • salt the meat; shake (/ put) salt on the meat; मासूमाथि नून हाल्नु (/ छर्कनु)
        • She swept away the dust of the courtyard after sprinkling the water. उनले आँगनको धुलो पानी छम्केर (/ छर्केर / छिटेर) बढारिन् ।
        • An unconscious person woke up by dumping the water over him. बेहोस भएको मान्छे पानी छम्केपछि (/ छर्केपछि) बिउँझियो ।
        • They poured champagne on one anothers faces. तिनीहरूले एक–अर्कालाई दाख–मद्य लगाइदिए ।
        • Clean it by watering after use. प्रयोग गरेपछि पानी राखेर स्वाबलम्बि बनौं ।
      • 5लगाउनु ; मार्नु ;
        • lock a door; ढोकामा ताल्चा मार्नु ; ढोकामा चाबी (/ ताला) लगाउनु
        • put handcuffs on~; handcuff~; slip (/ snap) handcuffs on~; लाई हतकडी लाउनु
      • 6समात्नु ; टिप्नु ; चिमोट्नु ;
        • I put (/ laid) my hand on my son's shoulder. छोरोको काँधमा (/ कुममा) हात राखेँ ।
      • 7मार्नु ; पक्रनु ;
        • ⇒しが(歯牙)
      • 8लगाउनु ; बाध्नु ;
        • tie (up) a package with a rope; डोरीले सामान बाँध्नु
      • 9निर्माण गर्नु ; बनाउनु ; खडा गर्नु ;
        • put up a shed; टहरा बनाउनु
        • set (laid) a trap for; लाई पासो/फन्दामा पार्नु
        • build a bridge across (/ over) a river; खोलामा (/ नदीमा) पुल बाँध्नु (/ हाल्नु)
        • A spider is weaving (/ spinning) its web. माकुरो आफ्नो जालो लाउँदैछ । ; माकुरोले आफ्नो जालो बुन्दैछ ।
      • 10राख्नु ; लगाउनु ; ढल्काउनु ;
        • lean (/ stand / put) a ladder against a wall; सिँढी बित्तामा लाउनु
      • 11
        • turn on (/ switch on) a radio; रेडियो बजाउनु
        • apply (/ put on) the brakes; ब्रेक लगाउनु (/ हान्नु)
        • plane a board; पाटीमा रन्जा लाउनु
        • iron a shirt; कमीजमा ईस्त्री लाउनु
        • jack up a car; जग (/ टेको) लगाएर गाडी उचाल्नु
        • 5set an alarm clock for half past five; पाँच बजेर तिस मिनटका लागि घण्टी राख्नु
        • यस नम्बरमा सम्पर्क गर्न पुनः प्रयास गर्नु होला ।
        • तपाईंले सम्पर्क गर्नुभएको नम्बर उठेन ।
      • 12बस्नु ; आसनमा रहनु ;
        • Please sit down.; Please be seated.; Please have a seat. बस्नुस् न । Please take your seats. आ–आफ्ना सीटमा बस्नुस् ।
        • You may remain seated. बसिराख । ; बस्दैगर ।
        • She sat slouched in the chair. ऊ मेचमा अल्छी (/ धाकेको) चालले बसी । ; ऊ एकदमै आरामसित झुकेर बसी ।
      • 13लाउनु ; लगाउनु ;
        • put on one's glasses; चस्मा लाउनु (/ लगाउनु)
        • Does he wear spectacles? के उसले चश्मा लाउँछ ?
      • 1ठग्नु ; मा फसाउनु ;
        • cheat~; take~ in; लाई ठग्नु ; धोका दिनु
      • 2पार्नु ;
        • I have given (/ caused) my parents much trouble (/ anxiety). आमाबुबालाई मैले धेरै दुःख दिएँ ।
        • He applied his hands to mistreating someone. तिनले कुनै कुनैलाई अत्याचार गर्नलाई आफ्नो हात बढाए (/ उठायो) ।
      • 3सम्बोधन (/ सम्पर्क) गर्नु ;
        • speak words of comfort; दिलाशाका शब्दहरू बोल्नु ; सान्त्वनादायी शब्दहरूले सम्पर्क गर्नु
        • Father talked to them through a letter. बुबाले छोराछोरीसति चिट्ठीमार्फत बोले ।
        • Addressed kindly; she was moved to tears. दयालु शब्दले सम्बोधन गरिँदा उनका आँखा आँसुले भिजिए ।
        • Could you put me through to the manager? म्यानेजरसँग कुरा गर्न फोन लगाइदिन्छौ ?
      • 4पार्नु ; लगाउनु ;
        • 1;000auction off ones land for ten million rupee; एक करोड रुपियाँको लागि जग्गा लिलाम हुनु
        • I auctioned his house off.; I put his house up for auction. मैले उसको घर लिलाम गरेँ ।
        • Please have mercy on me. बिन्ती; कृपा देखाउनुहोस् ।
        • I shouted encouragement to him. मैले कराएर उसलाई मन लगाइदिएँ ।
      • 5
        • takeo ~ to court; मुद्दामा हाल्नु
      • 6
        • weigh eggs (on a scale); तराजुमा अन्डा जोख्नु (/ वजन लिनु / तौलनु)
      • 7मनमा राख्नु ;
        • He is worried (/ concerned) about his son's future. छोराको भविष्यबारे ऊ चिन्तित छ ।
        • Keep (/ Bear) in mind that you must not be late for work. काममा ढिलो नगर्न मनमा राख ।
      • 8
        • Hurry him to the doctor! उसलाई डाक्टरकहाँ चाँडो लैजाऊ !
        • place a sick man under medical care; डाक्टरलाई बिरामी जँचाउनु
      • 9
        • He expected a great deal of his son. उसले आफ्नो छोरोमाथि निकै नै आशा राखेको थियो ।
      • 10लगाउनु
        • spend hour(s) (/ time); समय लगाउनु ; घण्टौंसम्म गर्नु ; विस्तारसहित हुनु
        • take as much time as one likes; पर्याप्त (/ यथेष्ट) समय लगाउनु (/ दिनु)
        • 1He built a house at a cost of ten million rupee. उसले एक करोड रूपियाँ लगेर घर बनायो ।
      • 11गर्नु (/ गराउनु );
        • insure a car; take out an insurance policy on a car; गाडीमा बीमा गराउनु
      • 12लगाउनु ;
        • ban; प्रतिबन्ध लगाउनु
      • 13गुन्नु ; गुणन (/ गुणा) गर्नु ;
        • 65multiply 6 by 5; ६ सित २ ले गुन्नु ; ६ लाई २ ले गुणन (/ गुना) गर्नु
        • 43He multiplied 4 by 3. उसले ४ लाई ३ ले गुन्यो (/ गुणन गऱ्यो) ।
        • 326Two times three makes (is) six. ३ लाई २ ले गुणन गर्दा ६ आउँछ ।
        • 35153 multiplied by 5 is 15. ३ ले ५ लाई गुणन गर्दा गुणनफल १५ आउँछ ।
      • 14cross; क्रस गर्नु (/ गराउनु) ;
      • 15आगो जलाइदिनु ;
        • The enemy set fire to the castle (/ set the castle on fire). शत्रूले किल्लामा आगो जलाए (/ लगाए) ।