検索文字:掻き回す
- かきまわす【掻き回す】
- Ⅰ
- 1〔混ぜる〕stir (up); हल्लाउनु ; चलाउनु ; चल्मलाउनु ;
- お玉杓子で野菜を掻き回す stir up vegetables by a ladle; डाडुले तरकारी चलाउनु (/ हल्लाउनु / यताउति पार्नु)
- 卵を掻き回す beat an egg; अण्ड फिट्नु (/ चलाउनु / हुँडल्नु)
- さじでコーヒーを掻き回した He stirred his coffee with a spoon. उसले चम्चाले कफी चलायो (/ फिट्यो) ।
- 2〔ごちゃごちゃにする〕 कच्याककुचुक पार्नु ;
- 部屋を掻き回された形跡があった There were traces (/ signs) of someone having rummaged in the room. कोठाभित्र यताउता खोतलेको (/ कोट्ट्याएको) देखियो ।
- たんすの中を掻き回して手袋を探した She rummaged for her gloves in the chest of drawers. उनले दराजभित्र यताउता चलाएर पञ्ज खोजिन् ।
- 1〔混ぜる〕stir (up); हल्लाउनु ; चलाउनु ; चल्मलाउनु ;
- Ⅱ
- 〔混乱させる〕 आन्दोलन गर्नु ; गोलमाल पार्नु ;
- Ⅰ