検索文字:改善

  • かいぜん【改善】
    • an improvement; betterment; सुधार ; छाँटकाँट (/ काँटछाँट) ; उन्नति ;
      • improvement of labor (/ working) conditions; काम गर्ने अवस्थाको सुधार (/ उन्नति / सपाराइ)
      • The health condition of the sick is gradually getting better. बिरामीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै छ ।
      • improve; better; सप्रनु ; सुधार्नु ; सुहाउँदो गराउनु ; माथि उठाउनु ; मिलाउनु ; काँटछाँट (/ छाँटकाँट / ठिक्क / परिवर्तनहरू) गर्नु ;
        • His habit was cured (/ corrected). उसको बानी सप्रियो (/ सुध्रयो) । ; उसको बानी असल (/ उन्नति) भयो ।
        • The curriculum is being improved. कार्यक्रमको उन्नति देखिन्छ ।
        • ,Does that effort bring out better outcome or worse? त्यस्तो प्रयासले समस्याको सुधार गरेको छ या झन् बिगार ?
        • This medicine will help your headache. यो औषधिले तिम्रो टाउकोलाई आराम दिन्छ ।
        • ,Another way that pronunciation can be improved is by reading to someone else; someone who does pronounce words well. उच्चारणमा उन्नति गर्न सकिने अर्कै तरीका; शब्दहरू राम्ररी उच्चारण गर्नै र कसैको अगाडि पढ्नु पनि हो ।
    • 【合成語ならびに慣用表現】
    • 改善策
      • a remedy; a reform measure; उपाय ; सुधार्ने तरीका ; उन्नतिशील तरिका ;