検索文字:敵う

  • かなう【敵う】
    • 1बराबरी गर्नु ; टिक्नु ;
      • We could not match (/ win over) our enemy force. हामी हाम्रो शत्रु सेनाको सामु टिक्न सकेनौं ।
      • Youre so judgmental that no one wins. अरूलाई तौलन तिमीलाई कसले जित्छ ?
      • He is unrivaled as chess.; No one can touch him at chess. चेस गरेमा कसैले ऊसित बराबरी गर्न सक्दैन ।
      • No one can equal him in strength (fortitude). बलको (साहस र धैर्यको) सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।
    • 2bear; stand; put up with; सहनु ; खप्नु ; सहन गर्नु ;
      • This hot weather is too much for me. यस्तो तातोसित (/ तातोदेखि) म सहन (/ खप्न) सक्दिनँ ।