検索文字:概して

  • がいして【概して】
    • generally (speaking); as a rule; अक्सर ; सामान्यतया ; साधारणतः ; प्रायः ; व्यापक रूपले ;on the whole; सब मिलाएर ; सबै थोकलाई विचार गर्दा ;for the most part; धेरैजसो ; अक्सर ; अन्दाजी ;
      • generally speaking; सामान्यत: ; साधारणत: ; सामान्य दृष्टिले हेर्दा
      • Many people at that time were optimistic. त्यतिबेला धेरैजसो मानिसहरू निकै आशावादी थिए ।
      • Generally speaking; the climate here suits me. अक्सर (/ खासै / प्रायः) यहाँको मौसम मसित मिल्छ ।
      • He generally favored a defensive foreign policy. तिनले प्रायजसो रक्षात्मक विदेशी नीति अपनाएर ।
      • ,These are the things that the world largely ignores. यी कुराहरू संसारका धेरैजसो मानिसका लागि महत्त्वहीन छन्‌ ।
      • Overall, they enjoy better health. उनीहरूको स्वास्थ्य अवस्था राम्रो हुन्छ ।