検索文字:構う

  • かまう【構う】
    • 1care about; mind; मान्नु ; को वास्ता (/ स्वस्थ / मैन्ड) गर्नु ; मतलब राख्नु ; आफै बुझ्नु ; चिन्ता (/ स्वस्थ) गर्नु ;
      • Who cares? के थाहा ?
      • He desnt care about anybody. ऊ कसैको वास्ता गर्दैन ।
      • Nobody cares about me. कसैले मेरो वास्ता गर्दैन ।
      • May I sit here? म बसूँ ? ; म बस्न सक्छु ?
      • be careless about (/ be indifferent to) one's dress (/ personal appearance); आफ्नो बाहिरी रूपको वास्ता नगर्नु
      • a sexually promiscuous girl; जथाभावी यौन सम्बन्ध राख्ने केटी
      • She was attentive to othersneeds. तिनले अरूको आवश्यकता आफै बुझिन् ।
      • Do you think you can make friendship with anyone? तपाईंको विचारमा जोसुकैलाई साथी बनाए पनि हुन्छ जस्तो लाग्छ ?
    • 2meddle; interfere in (/ with)~; मा हात हाल्नु ; हस्तक्षेप गर्नु ;
      • Leave me alone. मलाई छोडिदे ।
      • You had better stay away from it. त्यसतो कुरामा हात नहाल्दा हुन्छ ।
    • 3
      • Please don't bother about (entertaining) me. मेरो कुरा वास्ता नगर्नुस् ।
    • 4वास्ता (/ ख्याल) गर्नु ;
      • They recall a warm feeling of safety; a certainty that their parents would look after them no matter what. तिनीहरूले सुरक्षाको त्यो न्यानोपन अझै सम्झन्छन् जे आइपरे तापनि आमाबाबुले तिनीहरूको रेखदेख गर्नेछन् भनी तिनीहरू ढुक्क थिए ।
    • 5make fun of~; खिज्याउनु ; हँसोमा उडाउनु ;banter with~; ठट्टा (/ हँस्यौली) गर्नु ;tease; जिस्क्याउनु ; गिज्याउनु ; चिढयाउनु ; पात्तिनु *chaff; ठट्टा गर्नु ;
      • Boys teased girls for the fun of it. केटाहरूले रामइलोको लागि केटीहरूलाई जिस्काए ।
      • They made fun of me saying I wouldnt even know how to dance. नाच्न जानेन भनेर तिनीहरूले मलाई गिज्याए (/ उल्ल्याए / होच्याए) ।
      • Kids are teasing a cripple. केटाकेटीहरू लंगडालाई जिस्क्याउँदैछन् (/ उडाउँदैछन् / उपहास गर्दैछन्) ।