検索文字:構える

  • かまえる【構える】
    • 1
      • establish a home; परिवार बसाल्नु
      • run a store on the main street; मुख्य सडकमा पसल राख्नु (/ खोल्नु)
      • He built a fine residence in the capital city. उहाँले राजधानीमा भव्य घर बनाउनुभयो ।
    • 2
      • lift one's camera; क्यामरा उचाल्नु
      • Ready your gun. बन्दुक तयार !
      • A soldier held a sword over his head with both hands. योद्धले तरबार टाउको माथि दुईटै हातले उचालिराखे ।
      • A police force approached with guns leveled at us. हामीतिरै बन्दुक तेर्स्याउँदै पुलिससेना आए ।
    • 3
      • have a dignified bearing; ढुक्क बस्नु ; दृढ अडान लिनु
      • My attention would be easily distracted without determination. पढ्छु नै भनेर बसिनँ भने, अहँ ध्यान दिएर पढ्नै सक्दिनँ । *बस्नु ,,
      • I was relaxing (/ taking things easy). म आरामसित बसिरहेँ ।
      • He had the air of an important person. ऊ ठूलो मान्छे जस्तो गरी बसेको थियो ।
    • 4
      • He always tries to shirk his responsibilities on some pretext or other. ऊ जे पनि बहाना बनाएर आफ्नो जिम्मेवारीदेखि भाग्न खोज्छ ।