検索文字:欠ける

  • かける【欠ける】
    • 1break (off); chip (off); टुट्नु ; भाँच्नु ; टुक्रा फुट्नु ;
      • be half-pieced; be chipped (/ nicked); अधपिल्टो ; आधा टुक्रा भएको ; फग्लेटो पारिएको
      • The edge of the glass chipped (off). गिलासको छेउ फुट्यो (/ चर्कयो) ।
    • 2wane; घट्नु ;
      • The moon is on the wane. चन्द्र ग्रहण हुन लाग्यो ।
      • The moon waxes and wanes. चन्द्रमा बढ्छ; घट्छ ।
    • 3lack; को अभाव (/ घटी / कमी) हुनु
      • lack (in) patience (love); धैर्यको (प्रेमको) अभाव (/ कमी) हुनु
      • I don't have confidence in my English. अंग्रेजीबारे ममा विश्वस्तताको कमी छ ।
      • 2Two pages are missing in (/ from) this book. यस किताबबाट २ पाना हराएका छन् ।
      • I was a little afraid of getting along with less. अपुगको जीवन बिताउनुपर्ला भन्ने डर मसित थियो ।
      • lacking; short; न्यून nyuun ; कम ; नपुगेको ; अपूग ;
        • shortage; न्यूनता ; कमी
        • Lack of poise shows a certain lack of confidence. निर्धक्कपन नदेखिंदा केही मात्रामा विश्वस्तताको कमी भएको देखिन्छ ।