- 嵐
航海中に大嵐が生じた On the voyage, they were caught with their in a storm. समुद्रमा यात्रा गर्दै गर्दा ठूलो आँधी आयो ।
- 航海
船は現在航海中である The ship is now out at sea. पानीजहाज अहिले समुद्रमा जलयात्रा गर्दै छ ।
- -中
航海中に大嵐が生じた On the voyage, they were caught with their in a storm. समुद्रमा यात्रा गर्दै गर्दा ठूलो आधी आयो ।
- なら
航海中に大嵐が生じたら海中に錨を投じるだろう If the ship encountered a heavy storm it would cast an anchor. जब पानीजहाजले समुद्रमा यात्रा गर्दै गर्दा ठूलो आधी आयो भने पानीमा लङ्गर खसाल्दछ ।