検索文字:狩り

  • かり【狩り】
    • 1hunting; a hunt; सिकार / शिकार ; आखेट ; सिकार खेलाइ ; सिकारी गतिविधि ; मृगया ; ऐरो ;
      • go hunting; सिकार (/ आखेट) खेल्न जानु
      • go boar (pheasant / deer) hunting; बँदेलको (तीतरको / मृगको) सिकार खेल्न जानु
      • hunt; सिकार (/ ऐरो) खेल्नु ; लखेट्नु ; खेद्नु ; लखेट्नु ;
        • a hunting lion (dog); सिकारी (/ सिकार गर्ने) सिंह (कुकुर)
    • 2टिपटाप TipTaap ; टिपनटापन TipanTaapan ; टिप्ने काम ;
      • ⇒見出し語
      • mushroom (tangerine) gathering; च्याउको (सुन्तलाको) टिपटाप
    • 3खेदो ;
      • a witch-hunt; बोक्सीको खेदो
      • ⇒見出し語
    • 4
      • We went to see the autumn leaves. हामी शरद्ऋतुमा रातो परेका पातहरू हेर्न गयौं ।

※「狩り」を含む、その他の「合成語ならびに慣用表現」