検索文字:看病

  • かんびょう【看病】
    • nursing; परिचालन ; सुसार ; पेशा ; स्याहार–सुसार ;
      • It was a great support that my wife sat up nursing me. मेरी श्रीमतिको प्यारो परिचालन चाहिँ ठूलो सहारा भयो ।
      • She developed bone cancer and needed constant careday and night. हाडमा अर्बुद रोग लागेकोले दिनरात आमालाई स्याहारसुसारको खाँचो पर्थ्यो ।
        • a caregiver; सुसारे ; परिचारक, नर्स (/ परिचारिका)
        • nurse (/ attend / tend) a patient; रोगीहरू स्याहार्नु ; सुसार (/ स्याहार–सुसार) गर्नु ;
        • I was deeply moved when I saw the son taking care of him sick mother. छोराले विरामी आमाको स्याहारसुसार गर्नुपरेको देख्दा मेरो मन छियाछिया भयो ।