検索文字:考え込む

  • かんがえこむ【考え込む】
    • brood; निक्कै चिन्ता गर्नु ;
      • The news set him thinking. खबर सुनेर उनी निकै बेर घोत्लिए (/ घोरिए) ।
      • ,What are you brooding over? Get up and let's go outside. के घोत्लिएर (/ घोसे मुन्टो लगाएर / झोक्राएर) बसिरहन्छौ, हिँड, घुम्न जाऔं ।
      • Don't brood over it.; Don't take it so seriously. त्यस्तो धेरै चिन्तित नहोऊ ।
      • He was lost in thought for a long time after he heard of me.मेरो कुरा सुनेर उनी निकै बेर घोत्लिए (/ घोरिए) । *घोत्लिनु, घोरिनु