検索文字:貸す

  • かす【貸す】
      • 1lend; loan; सापट (/ उधारो) गर्नु (/ दिनु) ; ऋण (/ सापटी / उधारोमा) दिनु ;advance; अग्रदान (/ अग्रिम देय / पेश्की) गर्नु (/ राख्नु) ;
        • lend (/ loan) money to~; lend (/ loan) ~ money; लाई ऋण (/ उधारो / सापट) दिनु ; लाई उधारोमा पैसा दिनु
        • When are you going to pay back the money you owe me? कहिले तपाईं मबाट लिएको ऋण असुल (/ चुक्ति / फर्स्योट) गरिदिनुहुन्छ ?
        • I asked him for a pen. मैले उससँग कलम मागेँ ।
        • I demanded (re) payment of the money I had lent him.; I demanded that he repay (/ pay back) the money I had lent him. मैले दिएको सापटीको फिर्ता मागेँ ।
        • He pressed the money on me. उसले मलाई पैसा लिनलाई जोर गऱ्यो ।
        • ,I'll get right to the point. Could you loan me some money? सीधैं भन्छु कि मलाई सापत पैसा देओ न ।
      • 2rent (out); hire (out); भाडामा दिनु ;let; rent (out); let out; भाडामा दिनु ;let; rent; भाडामा दिनु ;lease; rent; भाडामा दिनु ;
        • rent (/ let) a house; घर भाडामा दिनु
        • He rents out his house. उसले आफ्नो घर बहालमा (/ भाडामा) दिएको छ ।
        • lend (/ give)~ a helping hand; help~; लाई सहायता (/ मदत / सहयोग) दिनु (/ गर्नु)

※「貸す」を含む、その他の「合成語ならびに慣用表現」