検索文字:賢い

  • かしこい【賢い】
    • wise; clever; intelligent; smart; बुद्धिमान् ; ज्ञानी ; समझदार samajhdaar ; बाठो ; टाठो ; चलाखो ; अक्कलदार ;cunning; crafty; wily; चतुर ; अक्कलदार ; चलाख ;deceiving; hypocritical; धूर्त ; छली ; जाली ;
      • a man of wisdom; a wise man; बुद्धिमान् (/ समझदार) व्यक्ति
      • wise and intellectual ones; बुद्धिमान् र बुद्धिजीवीहरू
      • That's not a wise (/ clever) way of doing it. त्यसरी गर्नु बुद्धिमानी (/ सोचविचारसित गरिएको) हुँदैन ।
      • It wouldve been wise to wait a little while until when the situation subsided. परिस्थिति अलि साम्य नभएसम्म केही समय कुरेको भए बुद्धिमानी हुन्थ्यो होला ।
      • The very way of life he pursued was wise. तिनले पछ्याइको मार्ग नै बुद्धिमान् मार्ग थियो ।
      • wisely; cleverly; intelligently; बुद्धिमानीसाथ ; बुद्धिमानीपूर्वक ; बुद्धिमान् भएर ; सोच-विचार पुऱ्याएर ; समझदारीसित ;
        • choose words wisely; बुद्धिमानीसाथ (/ बुद्धिमानीपूर्वक) शब्दहरूको छनोट गर्नु
        • बुद्धि (/ सोच) पुऱ्याएर उपलब्ध साधन प्रयोग गर्नु जरुरी हुन्छ ।