検索文字:輝き

  • かがやき【輝き】
    • brightness; brilliancy; चमक ; झलक / झल्को ; निखार nikkhaar ; शोभा ; सान ;a twinkle; आँखाको हँसाइ ;
      • the glow (/ glare) of the sun (sunset / neon lights); सूर्यको (सूर्यास्तको / रङ्गीचङ्गी बत्तीको) टहक (/ टलक / चमक)
      • the luster of the sunrise (Himalaya); सूर्योदयको (हिमालयको) छटा (/ शोभा / चमक)
      • luster (/ splendor) of a face; अनुहारमा चहक (/ तेज / कान्ति / चमक)
      • brightness comes out; get bright; निखनु nikkhanu / निखिनु nikkhinu ; निखार (/ चमक) आउनु ; स्वच्छ (/ चम्किलो) हुनु
      • increase the brightness of a diamond; हीराको चमक (/ टलक / चहक) बढाउनु ; हीरा(लाई चम्काउनु
      • precious stones increase the beauty गहनाको निखार (/ चमक) अझ बढाउनु
      • Its century-long splendor as a world power had been snuffed out in just a few hours. विश्वशक्तिको सान केही घण्टाभित्रै फासफुस भयो ।
      • ,Many gold artifacts discovered in sunken vessels still retain their luster after hundreds of years. डुबेको जहाजमा भेट्टिएका सुनले बनाइएका पुराना वस्तुहरूको टलक सयौं वर्षपछि पनि जस्ताको तस्तै भेटिएको छ ।
      • bright; brilliant; चहकिलो ; झल्केको ;
        • a glowing (sallow) face; उज्जवल (/ उज्यालो / खुलेको) (पहेंलो / अँध्यारो) अनुहार