検索文字:辛い

  • からい【辛い】
      • 1hot; पिरो ;spicy; पिरो ;peppery; पिरो ; चर्को ;
        • very hot; पिरो न पिरो ; धेरै पिरो ; असाध्य पिरो
        • a little hot; पिरोपिरो ; अलिअलि पिरो ; रमरम पिरो
        • hot spice; गरम (/ पोल्ने) मसला
        • Achar is just extremely hot. अचार उग्र (/ असाध्य / ज्यादै / अति) पिरो रहेछ ।
        • This curry and rice is too hot (for me). यो दालभात पिरो न पिरो रहेछ ।
      • 2salty; नुनिलो ; नुन भएको (/ हालिएको) ;very salty; नुन बढी भएको ; नुनले चर्को भएको ;
        • These pickles are salty. यस अचारमा धेरै नुन भएछ ।
      • 1
        • a harsh treatment; कठोर (/ कडा) व्यवहार
        • Our teacher is a hard grader (/ marker). अंक दिन हाम्रो शिक्षक कडा हुनुहुन्छ ।
      • 2
        • reality of sharp pungent taste; परितिक्त सत्य
        • a hard (/ difficult / tough) job; साह्रो (/ गाह्रो / दुःखदायी / कडा) काम