検索文字:過言

  • かごん【過言】
    • an exaggeration; अत्युक्ति ; धाकधुक ; बढाइचढाइ ;
      • It is safe to say nobody else has influenced the world so much. उहाँले जस्तो संसारलाई अरू कुनै व्यक्‍तिले प्रभावित गर्न सकेको छैन भन्दा अत्युक्‍ति नहोला ।
      • ,There can be little doubt that it was one of the greatest engineering works ever undertaken in Japan. यसलाई जापानमा गरिएको एउटा महान्‌ कालिगडी कार्य भन्‍नुमा शङ्‌का गर्नुपर्ने कुनै ठाउँ छैन ।
      • It is no exaggerated claim that grand results have come from their further training. ती थप प्रशिक्षणले विशिष्ट परिणामहरू हासिल भएका छन्‌ भन्‍नु कुनै बढाइचढाइ गरेको कुरा होइन ।