検索文字:隔絶

  • かくぜつ【隔絶】
    • isolation; पृथक्कीकरण ; एकलोपन ;separation; बिछोड ; बिछूट ; छुट्टिने (/ छुट्टयाउने) काम ;
      • isolate; separate; छुट्टयाउनु ; अलग राख्नु ;
        • the mankind alienated from God; परमेश्वरबाट बिराना भएका मानवजातिहरू
        • live apart from the world; live in isolation; संसारबाट अलगै बस्नु
        • Hes been trying to get you away from me. उसले तिमीलाई मबाट टाढा (/ अलग / वञ्चित) गराउन (/ बनाउन) खोजेको छ ।