検索文字:隠れる
- かくれる【隠れる】
- Ⅰ
- 1〔見えなくなる〕be hidden; लुक्नु ; अदृश्य (/ अलप / गायब) हुनु ; छिप्नु ; जोगिनु ;
- 雲に隠れた太陽 the Sun hidden by clouds; बादलले ढाकेको (/ छेकेको) सूर्य
- 月が雲に隠れた The moon vanished behind a cloud (/ the clouds). बादल लाग्नाले चन्द्र बिलायो (/ लोप भयो) । ; चन्द्रलाई बादलले छेक्यो । ; चन्द्र बादलभित्र हरायो ।
- 道標は草むらに隠れて見えなかった The road sign was completely hidden by (/ in) the weeds. मार्गदर्शक घासले छेकेर देखिएन ।
- さっきまでここにいたのに,今はどこに隠れたんだ He'd been here but now where is gone? अगिसम्म ऊ यहीँ थियो, अहिले कता हरायो (/ लोप भयो) ?
- 2〔潜む〕hide; लुक्नु ; लुकेर बस्नु ; घोप्टो पर्नु ; ढुक्नु ; लुकीछिपी गर्नु ;
- 隠れた意味 implication; बात baat ; संकेत ; पछाडिको अर्थ
- 彼は荷物の間に隠れていた He was hiding among luggage. तिनी सामानहरूका बीचमा लुकिरहेका थिए ।
- 雨が降り始めたので木陰に隠れた When the rain started; I took cover under a tree. पानी परेकोले मैले रूखको आड (/ ओत) लिए ।
- 彼らは洞窟の一番奥に隠れていた They had hidden in the most inner part of the cave. तिनीहरू गुफाको पल्लो कुनामा लुकेर बसिरहेका थिए ।
- 彼らの隠れた動機は彼をはめることだった Their ulterior motive was to entrap him. तिनीहरूको असली (/ गूढ) मनसाय तिनलाई फसाउनु थियो ।
- 君をずいぶん見かけなかったがどこに隠れていたのかい Where have you been for such a long time? तिमी यतिका दिन देखिएनौ नि, कहाँ अस्ताएका (/ लुकेका / छिपेका) थियौ ?
- 隠れて 〔秘密に〕secretly; लुकी लुकी ; लुकीछिपी ; चूपचाप ; गुप्तमा ; गुपचुपमा ; गोप्य किसिमले ; सुटुक्क ;〔内輪に〕privately; एकन्तमा ;
- 隠れて酒を飲んでいた He was having a drink on the quiet.; He was drinking in secret. ऊ चूपचापसित (/ लुकीछिपी / अरूलाई थाहा नदिई) रक्सी खाँदैथियो ।
- 隠れて見るんだよ Watch it in secret. गुपचुपमा (/ लुकी लुकी) हेर्नु होला ।
- 隠れてこそこそする人 a deceitful person; a hypocrite; कपटी
- 1〔見えなくなる〕be hidden; लुक्नु ; अदृश्य (/ अलप / गायब) हुनु ; छिप्नु ; जोगिनु ;
- Ⅱ
- 1〔隠遁(いんとん)する〕
- 世の中から隠れて暮らす live in seclusion; एकान्तमा बस्नु
- 2〔人目につかずにいる〕
- 隠れた人材を探す find (/ look for) obscure people with talent; मौका नभएका योग्य व्यक्तिहरूलाई खोज्नु
- 3〔口実とする〕
- こうすればぼろが隠れる This will cover up my defects (/ weaknesses). यसले मेरो कमीकमजोरी ढाकछोप गर्छ ।
- 彼らは開発の名に隠れて自然を破壊した They exploited the natural resources of the area under the pretext of developing it. उनीहरूले प्रकृतिलाई विकासको नाममा हानि पुऱ्याए ।
- 1〔隠遁(いんとん)する〕
- Ⅰ