検索文字:飾る

  • かざる【飾る】
      • 1decorate; ornament; adorn withसजाउनु ; सँभार्नु ; सिंगाउनु / सिंगार्नु ; रिटाउनु ; झप्कनु (/ झप्किनु ); चम्किलो बनाउनु ; सजावट लाउनु ;arrange; तयार पार्नु ;
        • put up decorations in a room; कोठा सजाउनु (/ सिँगार्नु)
        • adorn the teaching of God; परमेश्वरको सिद्धान्तको शोभा बढाउनु
        • He found his room was decorated when he went back. ऊ फर्किगएपछि आफ्नो कोठा सजिएको उसले पायो ।
        • The kind inaugulated and decorated the temples of many gods. राजाले थुप्रै देवदेवीहरूको मन्दिर निर्माण गरेर सिंगारे ।
      • 2display; देखाउनु ; प्रदर्शन गर्नु ;
        • She exhibited the children's pictures on the walls. तिनले बच्चाहरूका चित्रहरू भित्तामा देखाइन् (/ प्रदर्शन गरिन्) ।
      • 3
        • 1Their picture appeared on the front page. उनीहरूको फोटो प्रथम पृष्ठमा देखाइयो ।
      • 1
        • in plain words; सरल शब्दमा भन्ने हो भने
      • 2be affected; घमण्ड गर्नु ; ढेंग रच्नु ; देखावट गर्नु ;
        • He puts on an outward show.; He is an ostentatious person. ऊ देखावट गर्छ ।
        • He is too grand to speak to us. ऊ हामीसित कुरा गर्दा अति गर्वित (/ अभिमानी) हुन्छ ।
      • 3
        • a naked truth; नग्न सत्य
        • He got off to a good start with a win on the first day. उसले पहिलो दिनलाई विजयले सम्मान गरायो ।

※「飾る」を含む、その他の「合成語ならびに慣用表現」