検索文字:餓死

  • がし【餓死】
    • death by starvation; death from hunger; भोकमरी bhokmarii ;
      • starve to death; die of hunger; खान नपाई मर्नु ; भोकाएर (/ भोकभोकै) मर्नु ;starve to death; भोकै पारेर मार्नु ; भोकभोकै मार्नु ;
        • During the first world war, millions suffered from hunger and died. प्रथम विश्‍व-युद्धमा लाखौं मानिसहरू भोकभोकै मरे ।
        • They starved to death in that arid wilderness. तिनीहरू उजाडस्थानमा खानै नपाई मरे ।
        • A blockade caused deaths in that country as a result of hunger. त्यस देशमा नाकाबन्दी लगाउँदा भोकमरी पऱ्यो ।