検索文字:香り

  • かおり【香り】
    • an aroma; a fragrance; a scent; a perfume; bouquet;मीठो) वासना ; सुगन्ध ; वास ; वास्ना ; सुवास ; सुवासना ;अत्तर ;धुप ;a sweet fragrance; मगमग (/ मीठो) वास्ना ; अत्तर ; महक *मह)smelling; perfuming; महकाइ ;
      • the heady (/ alluring) smell of perfume; अत्तरको मोहक (/ मोहित पार्ने) बास्ना
      • perfume; सुगन्धी बास्ना आउनु ; मीठो बास्ना फैलिनु
      • fragrant; scented ; good-smelling; aromatic; सुगन्धित ; मीठो बास्ना आउने ; सुगन्धले युक्त
      • He was enchanted (/ enraptured) by the the fragrance of flowers. फूलको सुगन्धले (/ सुगान्धी बास्नाले) उनी मोहित भइन ।
      • The room was filled with the fragrance of flowers. कोठामा फूलको बास्ना मगमग चलेको थियो ।
      • ,A name is better than good oil; and the day of death than the day of ones being born. असल नाउँको बासना अति सुगन्धित अत्तरकोभन्दा मीठो हुन्छ; मृत्युको दिन; जन्मेको दिनभन्दा उत्तम हो ।
    • flavor; विशिष्टता ; रस ;