検索文字:駆られる

  • かられる【駆られる】
    • suffer from a nostalgia; घरको यादले सताउनु
    • suffer from a guilty conscience; be conscience-stricken; दोषी महसुस गर्नु ; खेद लाग्नु ; आफ्नो अन्तस्करण पोल्दा–पोख्दै रहनु ; दोषी अन्तस्करणले पिरोल्नु (/ पोल्नु / घोच्नु)
    • Panic seized us. आतंकले हामीलाई गाँज्यो ।
    • out of lust; to satisfy one's sexual desire; कामातुर भएर ; कामवासनाले व्याकुल (/ उत्तेजित) भएर ; सम्भोगको लागि आतुर भएर
    • I was suddenly seized with an uneasy feeling. अचानक चिन्ताले मलाई आक्रान्त गऱ्यो ।
    • I was a little afraid of getting along with less. अपुगको जीवन बिताउनुपर्ला भन्ने डर मसित थियो ।