検索文字:-返す

  • -かえす【-返す】
    • 1फर्काउनु ; फिर्ता दिनु ;
      • hit a ball back; retuen a ball; बल हिर्काएर फर्काउनु
      • hit (/ strike) back at~; return a blow to~; लाई प्रहार (/ घुस्सा) फर्काउनु
      • retort; answer back; प्रत्युत्तर फर्काउनु ; ओठे जवाफ फर्काउनु ; ठ्वास्स जबाफ फर्काउनु *उत्तर-प्रत्युत्तर गर्नु *झर्कनु *
      • When he was being reviled; he did not go reviling in return. उनले गाली खाए पनि फेरि गाली गरेनन् ।
    • 2
      • I read the article over and over again. मैले त्यो लेख पटक–पटक पढें ।
      • They say the same thing over and over again. तिनीहरू एउटै कुरा दोहोऱ्याइ तेहऱ्याइ भन्ने गर्छन्‌ ।
      • Please investigate it once more.; Please recheck it. फेरि एक चोटि केलाउनुस् (/ जाँचेर पक्का गर्नुस्) ।