検索文字:-限り

  • -かぎり【-限り】
    • 1
      • as far as one can see; as far as the eye can reach; दृष्टिपथले भ्याएअनुसार ; आँखाले देखेसम्म
      • as long as time permits; समयले दिएअनुसार (/ भ्याएअनुसार)
      • as long as ones situation allows; आफ्नो व्यक्तिगत परिस्थितिले अनुमति दिएअनुसार
      • I am extremely glad. मेरो खुसीको सीमा छैन ।
      • Come as soon as possible (/ you can). सक्दो (गरी) छिटो आऊ ।
      • He did everything in his power. उसले आफ्नो बल–बर्कतले भ्याएजति सबै गरिरहेको छ ।
    • 2
      • This will be the last time I ever drink. आजसम्म मात्र म रक्सी खान्छु । ; भोलिदेख म रक्सी पटक्कै खाँदिनँ । ; स्क्सी पिउन त आज अन्तिम दिन ।
      • Your only one life never comes back again. एक बारको जिन्दगी फेरि फर्केर आउँदैन ।
    • 3
      • ⇒そのば(其の場)
      • 5Applications will not be accepted after (/ should be made not later than) the 5th of next month. आवेदन गर्न आउँदो ५ गतेसम्म मात्रै
      • This ticket is good (/ valid) only today. यस टिकट आज मात्र जारी हुन्छ ।
    • 4
      • as long as it is pratical; व्यवहारिक भएसम्म
      • As far as I know... मैले बुझेअनुसार
      • as far as the law permits; within the law; कानुनले दिएसम्म
      • as far as circumstances permit; आफ्नो परिस्थितिले भ्याएसम्म (/ भ्याएअनुसार / भ्याए जति) ; आफ्नो औकातले भ्याउञ्जेल
      • This situation doesnt permit us to do as much as we want. यस्ता परिस्थितिहरूले हामीलाई हाम्रो हृदयले चाहे जति काम गर्न नदिन सक्छ ।
    • 5
      • as long as living; till death; जन्मभर ; बाँचुञ्जेल ; नमरुञ्जेलसम्म ; आमरण ; मरणोपरान्त
      • as long as we live; हामी बाँचुन्जेल (/ बाँचुन्जेलसम्म) ; हाम्रो जीवनभरि
      • As long as we live; trials of one form or another are inevitable. बाँचुन्जेल हामीले विभिन्न परीक्षाहरू नभोगी सुखै छैन । *
      • You shall want for nothing as long as I live. म बाँचुञ्जेल तिमीलाई कुनै खाँचो पर्दैन ।
      • He had studied as much as possible throughout his life. अध्यन गर्न तिनले जिन्दगीभर यथाशक्य गरे ।
      • He necer cared about others unless he was involved. आफूलाई व्यक्तिगत तवरमा असर नगरेसम्म तिनीहरू अरूको दःखकष्टको मतलबै राख्दैनन् ।
      • We do sin as long as we are imperfect. हामी असिद्ध होऊञ्जेल पाप गर्नेछौं ।
    • 6
      • unless you have logical reason; नगर्ने कुनै खास कारण छैन भने
      • Unless you come; I am not going. यदि तिमी आएनौ भने म जाँदिनँ ।
      • I will not forgive you unless you apologize. यदि तिमीले क्षमा माग्दैनौ भने म तिमीलाई क्षमा गर्दिनँ ।
      • I'll help you when a problem occurs. परिआएको खण्डमा म तिमीलाई मद्दत गर्छु । *एको+खण्डमा